Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा हतियार सहित ४ जना पक्राउ

Sambridinews by Sambridinews
बिहिबार, बैशाख १३, २०८१
in समाचार
0
सिन्धुलीमा हतियार सहित ४ जना पक्राउ
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– रुद्र बहादुर खड्का
बैशाख १३, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ धोविखोलामा केहि महिना अगाडि प्रहरीले दुइ थान भरुवा बन्दुक फेला पारेको छ। काठ र फलामबाट बनेको १ नाले एक थान भरुवा बन्दुक र निलो रङको प्लास्टिकले बेरेर राखिएको बेवारिसे अवस्थामा काठ र फलामबाट बनेको १ नाले एक थान गरी जम्मा २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

बन्दुक फेला पर्नु केहि दिन अगाडि सोहि ठाउँका स्थानिय ३५ वर्षिय लालबहादुर श्रेष्ठलाई बारीमा घास काट्न जादाँ एक्कासी बायाँ घुँडामा गोली लागेको थियो ।
घटनाको थप अनुसन्धान गर्दा स्थानिय सन्तु भन्ने ईन्द्र बहादुर तामाङको बारीमा मकैको ढोडको थुप्रो भित्र लुकाई छिपाई राखेको दुइ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो । उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

२०८० जेष्ठमा अबैध भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । हरिहरपुरगढी गाँउपालिका वडा नं. ३ बगैचाका चन्द्रवहादुर पाख्रिन र कमलामाई नगरपालिका १३ माथिल्लो रानिबासका केशब हायुलाई बन्दुक सहित पक्राउ गरेको थियो ।

पाख्रिनको घरमा बिना ईजाजत भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा दोस्रो तल्लाको बिच कोठाको ढोका छेउमा ठड्याएर राखेको अबस्थामा १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

भरुवा बन्दुक सहित पाख्रिनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, हायुको घरमा बिना ईजाजत भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको थियो ।

त्यस्तै, कमलामाई नगरपालिक वडा नं ८ बाधठेडा जंगलमा हिरालाल स्याङताङले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा सोमवार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको जनाएको छ ।

Related

Previous Post

उपनिर्वाचनको मौन अवधी आजदेखि शुरु , प्रचारप्रसार गर्न निषेध

Next Post

ऋतिक र अभिलाषालाई स्वर्ण

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
ऋतिक र अभिलाषालाई स्वर्ण

ऋतिक र अभिलाषालाई स्वर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आइतवार, भदौ १, २०८२
मन्त्रिपरिषद बैठक सम्पन्न ; घटनाकाे छानविनका लागी समिति गठन, भाेली शाेक बिदा

सरकारले ३ सय ८१ जना कैदीको सजाय माफी

शुक्रबार, फाल्गुन ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In