Thursday, August 7, 2025
Date
बिहि, साउन २३, २०८२
Thu, August 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच

Sambridinews by Sambridinews
आइतवार, बैशाख ९, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाख सम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै रु ५ लाख सम्म को बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ ,इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्नु हुनेछ । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठन स¤ग काठमाण्डौमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

You might also like

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

आरआरए क्रिकेट सोमबारदेखि

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Related

Previous Post

राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि आवेदन खुल्यो

Next Post

पलेसा र कविराज वर्षका उत्कृष्ट

Sambridinews

Sambridinews

Related Posts

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

by Sambridinews
बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

by Sambridinews
बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
Next Post
पलेसा र कविराज वर्षका उत्कृष्ट

पलेसा र कविराज वर्षका उत्कृष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन चेम्बरकोआग्रह

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन चेम्बरकोआग्रह

शुक्रबार, बैशाख २८, २०८१
कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु

आइतवार, साउन १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड  नाफा
FEATURED

कुमारी बैंकले कमायो २ अर्ब ११ करोड नाफा

बिहिबार, साउन २३, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
TOP STORIES

आरआरए क्रिकेट सोमबारदेखि

बिहिबार, साउन २३, २०८२
TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.