Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेता भुसालद्वारा एमाले परित्याग : रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी

Sambridinews by Sambridinews
शनिबार, अशोज २२, २०७९
in FEATURED, राजनीति
0
नेता भुसालद्वारा एमाले परित्याग : रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

’अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले—केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

You might also like

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको विपक्षमा उभिने पार्टीका नेताहरुलाई टिकट नदिने नीति लिएपछि एमालेमा तरंग छाएको छ । ओलीले भुसाल र भीम रावलसहितका नेताहरुलाई पन्छाएर उम्मेदवार टुंग्याएका छन्।

उनले प्रतिनिधिसभा सदस्यकाे लागि रूपन्देही क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाे जनाइएकाे छ ।

यसअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका रावललाई ओलीले टिकट नदिएपछि अछाम क्षेत्र नं १ निर्वाचन कमिटीका संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिइसकेका छन्।

Related

Previous Post

काठमाडाैंकाे शंखरापुरमा भालुकाे आक्रमणबाट एकजना घाइते

Next Post

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

by Sambridinews
सोमवार, माघ १३, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

by Sambridinews
शनिबार, माघ ११, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

आइतवार, चैत्र ४, २०८०
अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी

शुक्रबार, फाल्गुन ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

सोमवार, माघ १३, २०८२
गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  
TOP STORIES

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

सोमवार, माघ १३, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

सोमवार, माघ १३, २०८२
चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In