Wednesday, June 4, 2025
Date
बुध, जेष्ठ २२, २०८२
Wed, June 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

सिन्धुलीमा ८ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा १८ जनाकाे मृत्यु

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ६, २०८१
in समाचार
0
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का

बैशाख ५, सिन्धुली । सिन्धुलीमा ८ महिनाको समयमा १ सय ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०८०÷८१ साउन महिनादेखि चैत महिनासम्ममा जिल्लाको तीन ठूला राजमार्गहरु वीपी, मध्यपहाडि र मदन भण्डारी राजमार्ग र भित्रि सडकमा गरि १ सय ४१ वटा सवारी साधन दुर्घटना भएका हुन् । उक्त सवारी साधन दुर्घटनामा परी १८ जनाको मृत्यु भएको हो भने २ सय ४७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख यज्ञबहादुर पालले बताए ।

साउन महिनामा ८ वटा सवारी साधन दुर्घटनामा पर्दा ११ जना मानिस घाइते भएका छन् । भदौ महिनामा १३ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका थिए । असोज महिनामा १२ वटा सवारी साधन दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् भने कार्तिक महिनामा २४ वटा सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु र ४८ जना घाइते भएको ट्राफिक प्रमुख पालले बताए ।

You might also like

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

India’s most powerful homegrown SUV, launched

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

मङ्सिर महिनामा २२ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४६ जना मानिस घाइते भएका थिए । पुस महिनामा जिल्लामा १५ वटा सवारी साधन दुर्घटना भएकोमा ५ जना मानिसको मृत्यु र १५ जना मानिस घाइते भएका छन् ।

माघ महिनामा १५ वटा सवारी दुर्घटनामा पर्दा १ जना मानिसको मृत्यु तथा २० जना घाइते भएका छन् भने फागुन महिनामा २२ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु तथा ५० जना घाइते र चैत महिनामा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना मानिस घाइते भएको बताइएको छ

Related

Previous Post

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

Next Post

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
TOP STORIES

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
India’s most powerful homegrown SUV, launched
TOP STORIES

India’s most powerful homegrown SUV, launched

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
FEATURED

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

by Sambridinews
बुधबार, जेष्ठ २२, २०८२
जापानी र भारतीयसहित तीन ठेकेदार कम्पनी कालोसूचीमा
FEATURED

जापानी र भारतीयसहित तीन ठेकेदार कम्पनी कालोसूचीमा

by Sambridinews
मङ्लबार, जेष्ठ २१, २०८२
NADA
FEATURED

आर्थिक बर्ष २०८२/ ०८३ को बजेट अटोमोवाइल मैत्री आएको नाडाको धारणा

by Sambridinews
शुक्रबार, जेष्ठ १७, २०८२
Next Post
जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टुटफुट सत्ता र व्यक्तिवादमा व्यस्त कम्युनिस्टहरु

टुटफुट सत्ता र व्यक्तिवादमा व्यस्त कम्युनिस्टहरु

सोमवार, असार ३, २०८१
आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

सर्वोच्च अदालतले सार्वजनिक यातायातमा हडताल नगर्न आदेश

बुधबार, जेष्ठ २२, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
FEATURED

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी

बुधबार, जेष्ठ २२, २०८२
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
TOP STORIES

छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न प्रभावकारी कदम चाल्न आयोगको सुझाब

बुधबार, जेष्ठ २२, २०८२
India’s most powerful homegrown SUV, launched
TOP STORIES

India’s most powerful homegrown SUV, launched

बुधबार, जेष्ठ २२, २०८२
एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका
FEATURED

एनसेल ‘लिग अफ क्रियटर्स’ मा १० लाखको ब्राण्ड डिल जित्ने मौका

बुधबार, जेष्ठ २२, २०८२
पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?
TOP STORIES

आलमलाइ सफाइ दिने न्यायाधीशहरुमाथि छलफल गर्न न्यायपरिषद्‌को आकस्मिक बैठक

बुधबार, जेष्ठ २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.