Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रोपटक विश्वासको मत

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in समाचार
0
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रोपटक विश्वासको मत
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

फागुन ७, काठमाडाैं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रदेशसभाबाट दुईपटक सभाको शतप्रतिशत मत पाएका मुख्यमन्त्री यादवले यसपटक मात्र ६९ मत पाए । एमाले र जनमत पार्टीसहित ३५ जना सांसदले  मुख्यमन्त्री यादवको विरुद्धमा मत दिएका छन् ।

आइतबार बसेकाे सभाको बैठकमा १ सय ४ जना सांसद उपस्थित रहेको प्रदेश सभामुख रामचन्द्र मण्डलले जनाए ।

You might also like

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्रका, एकीकृत नेकपा समाजवादी पार्टी, तथा संघीय समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मत जाहेर गरे । 

जनमतले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएका कारण मुख्यमन्त्री यादवले विश्वासकाे मत लिएका हुन् । 

Related

Previous Post

नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

Next Post

शुक्रबारसम्म देशका विभिन्न स्थानमा फाटफुट वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

शुक्रबारसम्म देशका विभिन्न स्थानमा फाटफुट वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कतारका राजा शेख नेपाल आउदा मंगलबार सार्वजनिक विदा

कतारका राजा शेख नेपाल आउदा मंगलबार सार्वजनिक विदा

सोमवार, बैशाख १०, २०८१
यूक्रेनको राजधानी किएभमा रुसको हवाइ आक्रमण

यूक्रेनको राजधानी किएभमा रुसको हवाइ आक्रमण

सोमवार, अशोज २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In