Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाइ

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ७, २०८०
in FEATURED, TOP STORIES
0
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाइ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । काठमाडौंको एक मात्रै सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीले पाएको हो ।ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी नेपाल र भारतका कम्पनीको संयुक्त उपक्रम (जेभ) रहेको कम्पनी हो । जसमा नेपालको ट्रान्स नेपाल फ्रेट सर्भिस र भारतको टिआरएस लिफ्ट एन्ड सिफ्ट प्रालि रहेका छन् । कम्पनीले पाँच वर्षका लागि पौने तीन करोड रुपैयाँमा पट्टाबन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको हो ।

काठमाडौं र आसपासबाट हुने आयात–निर्यात व्यापारलाई लक्षित गरेर सरकारले निर्माण गरेको चोभार सुक्खा बन्दरगाह २२ चैत ०७८ देखि नेपाल इन्टरमोडेल यातायात विकास समितिले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो ।टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम सुक्खा बन्दरगाहको सञ्चालनको जिम्मा प्रतिस्पर्धामार्फत निजी कम्पनीलाई दिइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

‘नियमावलीमा व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणालीमार्फत छनोट भई आएको कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने स्पष्ट प्रावधान छ,’ उनले भने, ‘सोहीअनुसार हामीले बोलपत्र आह्वान गर्‍यौँ र प्रतिस्पर्धाबाट छनोट भएको कम्पनीलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा पाँच वर्षका लागि भाडामा सञ्चालन गर्न जिम्मा दिन लागिएको हो ।’ कम्पनीसँग चाँडै करार सम्झौता गरी चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गरिने उनले बताए ।

समितिले चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनका लागि ८ साउन ०८० मा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको आह्वान गरेको थियो । बोलपत्रउपर दुईवटा कम्पनी ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवाले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतिस्पर्धीमध्ये मूल्यांकनबाट पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम पट्टाबहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपालले पाएको हो ।

चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको छ । निजी क्षेत्रबाट हुने प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले व्यापार सहजीकरण हुनुका साथै नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक वृद्धि हुने उनले बताए ।

यद्यपि, उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नेपाल सरकारका निकायबीच समन्वय आवश्य रहेको उनले बताए । ‘यसको अलावा चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु–दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्य द्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगड–काठमाडौं द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको छ,’ कार्यकारी निर्देशक गजुरेलले भने । 

(नयाँ पत्रिका दैनिकबाट साभार )

Related

Previous Post

आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै

Next Post

टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सरकारको नाममा कारण देखाऊ आदेश जारी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सरकारको नाममा कारण देखाऊ आदेश जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कन्चनजंगा आरोहणको  ७० वर्ष पुरा

कन्चनजंगा आरोहणको ७० वर्ष पुरा

शुक्रबार, बैशाख १२, २०८२
हक्कीको अम्पायर तालिम सुरु

हक्कीको अम्पायर तालिम सुरु

सोमवार, कार्तिक २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In