Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 1, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जलकन्या माविको ६२औं स्थापना दिवसका अवसरमा ‘तिर्थ-चन्द्र’ अक्षयकोष स्थापना

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २८, २०८१
in शिक्षा
0
जलकन्या माविको ६२औं स्थापना दिवसका अवसरमा  ‘तिर्थ-चन्द्र’ अक्षयकोष स्थापना
608
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २८, सिन्धुली । कनपा ३ स्थित जलकन्या माविको ६२औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

उक्त अवसरमा कनपा ३ का स्थायी निवासी यमप्रसाद फुयाँलले स्वर्गीय बुबा तिर्थलाल फुयाँल र आमा चन्द्रकला फुयाँलको सम्मानमा ‘तिर्थ चन्द्र’ अक्षयकोष स्थापना गर्नुभएको छ । कोषका संरक्षक फुयाँलले कोष स्थापना गर्न १ लाख ९१ हजार रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक प्रेम आचार्यलाई हस्तान्तरण गर्नुभयो । निक्षेपको व्याजमार्फत आउने ७० प्रतिशत रकमबाट ८ कक्षामा सर्वोत्कृष्ट एकजना छात्र, एसईईमा सर्वोत्कृष्ट छात्रा वा छात्र मध्ये एकजना र बाह् कक्षामा सर्वोत्कृष्ट छात्रलाई प्रदान गरिने छ । बाँकी तीस प्रतिशत रकम कोषवृद्धि गरिने जनाइएको छ । योसहित विद्यालयमा स्थापना भएको अक्षयकोषको संख्या ९ पुगेको छ ।

You might also like

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न अपील

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यसैगरी कनपा तीन स्थित वडा कार्यालयले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोे छ । वडा अध्यक्ष खड्गप्रसाद चौलागाइले बालकक्षादेखि कक्षा दशसम्मका विद्यार्थीलाई ट्य्राकस्युट तथा पोशाक वितरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य, अभिभावक तथा पूर्वविद्यार्थीको उपस्थिति रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

( सिन्धुलीबाट बलराम अधिकारीकाे सहयाेगमा )

Related

Previous Post

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन चेम्बरकोआग्रह

Next Post

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Sambridinews

Sambridinews

Related Posts

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
FEATURED

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

by Sambridinews
बुधबार, भदौ ११, २०८२
बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न अपील
TOP STORIES

बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न अपील

by Sambridinews
आइतवार, भदौ ८, २०८२
शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन
TOP STORIES

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

by Sambridinews
आइतवार, भदौ ८, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

शनिबार, कार्तिक ११, २०८०
भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

बिहिबार, बैशाख २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
FEATURED

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

आइतवार, भदौ १५, २०८२
दशैंका लागि प्रतिव्यक्ति १८ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउदै राष्ट्र बैंक
TOP STORIES

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

आइतवार, भदौ १५, २०८२
प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव
FEATURED

प्रधानमन्त्री ओलीले नेपाललाई एससीओ को सदस्य बनाउनका प्रस्ताव

आइतवार, भदौ १५, २०८२
उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन
FEATURED

उद्योग मन्त्री भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन

शनिबार, भदौ १४, २०८२
प्रजिललाई स्वर्ण
Uncategorized

प्रजिललाई स्वर्ण

शुक्रबार, भदौ १३, २०८२
एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?
FEATURED

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो ?

शुक्रबार, भदौ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In