Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित

Sambridinews by Sambridinews
आइतवार, भदौ १५, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
मदिरा व्यवसायी संघ, काठमाडौंको कार्यसमिति निर्विरोध निर्वाचित
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मदिरा व्यवसायी संघ, काठमाडौं कार्यसमितिको निर्वाचन भव्यतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भए पनि आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष पदमा श्री रुप तामाङ, उपाध्यक्ष पदमा श्री विश्वेश्वर आचार्य, महासचिव पदमा श्री सुदन थापा मगर, कोषाध्यक्ष पदमा श्री समिक्षा अर्याल, सचिव पदमा श्री सुरज कार्की र सहकोषाध्यक्ष पदमा श्री राजन चापागाई निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्य पदमा क्रमशः श्री किशोर वस्नेत, श्री सन्त बहादुर तामाङ, श्री प्रकाश नेपाली, श्री राजु मल्ल, श्री ठाकुर प्रसाद धरेल र श्री रमेश ढुंगाना निर्वाचित हुनुभएको छ ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन अधिवक्ता सुदिप नेपाल मुख्य निर्वाचन अधिकृतको भूमिकामा रहनु भएको थियो भने अधिवक्ता रामशरण धिमिरे र अधिवक्ता दिनेश खड्का निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्री सोनाम शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो । उहाँको उपस्थितिले कार्यक्रममा थप गरिमामयता प्रदान गरेको थियो । सम्पूर्ण पदाधिकारीहरूको निर्विरोध निर्वाचनले संघभित्रको एकता, सहकार्य र सकारात्मक सोचलाई प्रतिबिम्बित गरेको देखिए को छ । उपस्थित सबै सदस्य, पदाधिकारी तथा व्यवसायीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस कार्यक्रमलाई सहभागीहरूले भव्य, उत्साहपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Related

Previous Post

असोज १० गतेबाट दसैँका लागि सुकिला नोट सटही सुरू

Next Post

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

एनआईसी एशिया बैंकले ल्यायो साथी घर कर्जा योजना, ५० लाखदेखी ३ करोडसम्म ऋण दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय बन्द हुने

आज देशभरीका त्रिवि क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

मङ्लबार, चैत्र ४, २०८१
मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

शनिबार, चैत्र १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In