Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१५ औं पटकको निर्वाचनबाट अमेरिकामा सभामुख निर्वाचित

Sambridinews by Sambridinews
आइतवार, पुस २४, २०७९
in प्रवास
0
१५ औं पटकको निर्वाचनबाट अमेरिकामा सभामुख निर्वाचित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२४ पुस, काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन (हाउस अफ रेफ्रिजेन्टेटिभ्स)को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिएका हुन् ।

यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो ।

You might also like

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको थिएन । तर अन्तिम समयमा ६ जना सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल भए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिएका छन् । उनले आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख रहन्छन् । सभामुखले संसद बैठकको एजेण्डा तय गर्नुका साथै विधायिकी जिम्मेवारीको सुपरिवेक्षण गर्न सक्छन् ।

Related

Previous Post

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

Next Post

प्रदेश १ मा सरकार गठनका लागि ताेकिएकाे समय आज साँझ ५ सकिदै

Sambridinews

Sambridinews

Related Posts

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु
FEATURED

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

by Sambridinews
आइतवार, चैत्र १, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता
FEATURED

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
Next Post
प्रदेश १ मा सरकार गठनका लागि ताेकिएकाे समय आज साँझ ५ सकिदै

प्रदेश १ मा सरकार गठनका लागि ताेकिएकाे समय आज साँझ ५ सकिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिनु यादव संघीय संसद् भवन अगाडिबाट पक्राउ

सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव प्रहरी नियन्त्रणमा

मङ्लबार, मंसिर ११, २०८१
कम्युनिस्ट र धार्मिक व्यवहार

मलाई थवाङ मनपर्छ

मङ्लबार, मंसिर ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
FEATURED

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

सोमवार, बैशाख २१, २०८३
आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
FEATURED

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

आइतवार, बैशाख २०, २०८३
भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर
TOP STORIES

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

आइतवार, बैशाख २०, २०८३
“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 
TOP STORIES

“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 

आइतवार, बैशाख २०, २०८३
उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

आइतवार, बैशाख २०, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

आइतवार, बैशाख २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In