Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, March 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हेटाैँडाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३१, २०८०
in FEATURED
0
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । मकवानपुरको हेटाैँडा उपमहानगरपालिकाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी मकवानपुरका अनुसार हेटाैँडा-१५ राताेमाटेबाट ५६१ दशमलव ३० ग्राम सुनसहित वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहलाई पक्राउ गरेको हो ।

You might also like

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सुनको मूल्य करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबर रहेकाे मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बुधबार बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाका आधारमा साहलाई पक्राउ गरेको थियो ।

साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याएकाे प्रहरीले जनाएकाे छ ।

खाडी मुलुक, चीन र तिब्बतबाट तस्करी हुने गरेको सुन मकवानपुरकाे बाटाे हुँदै भारतीय बजार पुग्ने गरेकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे थियाे ।

Related

Previous Post

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

Next Post

जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

Sambridinews

Sambridinews

Related Posts

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

by Sambridinews
मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल प्रहरीको महानिरीक्षक मा वसन्तबहादुर कुँवरको बढुवा

नेपाल प्रहरीको महानिरीक्षक मा वसन्तबहादुर कुँवरको बढुवा

शुक्रबार, चैत्र १०, २०७९
स्थानीय तहमा हुने जन्म, मृत्यु, विवाह दर्तालगायतका सेवा निशुल्क

अबदेखि बैंक खाता खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य

शुक्रबार, जेष्ठ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
FEATURED

ग्राहकहरूलाई खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, फाल्गुन २६, २०८२
शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In