Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न कांग्रेसकाे माग

Sambridinews by Sambridinews
बुधबार, साउन १०, २०८०
in FEATURED, राजनीति
0
कांग्रेस केन्द्रीय समति बैठकमा सदस्यहरुलेआफ्ना धारणा राख्नेक्रम जारी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाली कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन बुधबार पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो । 

सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ ।

You might also like

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ । साउन २ गतेबाट सुरु भएको समितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि सकिनेछ । बैठक जारी रहेको छ ।

Related

Previous Post

काठमाडाैंको सामाखुसीमा नालामा खसेर बेपत्ता भएका बालक अझै फेला परेनन

Next Post

वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

by Sambridinews
आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

by Sambridinews
आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
Next Post

वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर ४ काे निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक बिदा

फागुन १६ गते हरिहरपुरगढी गाँउपालीकामा सार्वजनिक बिदा

आइतवार, फाल्गुन १४, २०७९
राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

सोमवार, कार्तिक १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

शनिबार, माघ ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In