Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनिल र रोनिशालाई स्वर्ण

Sambridinews by Sambridinews
आइतवार, माघ १, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
सुनिल र रोनिशालाई स्वर्ण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

वडा नम्वर १२ टिम च्याम्पियन

ललितपुर, माघ १ ,चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको मुख्य इभेन्ट्स मेन्स र लेडिज सिंगल्स दुबैमा वडा नम्वर १२ विजेता भएका छन्।
शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको मेन्स सिंगल्समासुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई ४-१ को सेटमा पराजित गरे। त्यस्तै लेडिज लेडिज सिंगल्समा वडा १२ की रोनिसा महर्जनले वडा नम्वर ८ की सुरम्या शाक्यलाई ४-१ ले पराजित गर्दै स्वर्ण पदक जितिन्।
यो नतिजा संगै ललितपुर वडा नम्वर १२ ले कुल ५ स्वर्ण र ४ काश्य जित्दै टिम च्याम्पियन बनेको छ। त्यस्तै वडा नम्वर १९ ले २ स्वर्ण र १ काश्य जितेर दोस्रो स्थान हात पारे भने १ स्वर्ण, २ रजत र ३ काश्य जितेर वडा नम्वर १६ ले तेस्रो स्थान हात पारे।
शनिवार नै सम्पन्न १६ वर्ष मूनीको गर्ल्स फाइनलमा राष्ट्रिय खेलाडी इभाना थापाले स्वर्ण पदक जितेकी छिन्।
वडा १२ की थापाले प्रतिद्धन्दी वडा नम्वर १६ की अंकिता बज्राचार्यलाई ४-० को सोझो सेटमा पराजित गरिन्।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हस्खा द्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत शनिवार भएको यु-१६ ब्वाइजमा वडा नम्वर १३ का आयुष भारतीले स्वर्ण जिते। उनले वडा ७ का एलेन महर्जनलाई ४-१ को सेटमा हराएका हुन्।
त्यस्तै ४० वर्ष माथीको भेट्रान पुरुषको फाइनलमा वडा नम्वर १९ का निकेनमान प्रधानले वडा नम्वर १८ का ठाकुर थापालाई ४- ० ले पराजित गरे भने ५० वर्ष माथीको भेट्रान्समा वडा ११ का राजेन्द्र बज्राचार्यले वडा २० का सुरेश बज्राचार्य ४-० ले हराएर स्वर्ण जिते।
त्यस्तै मेन्स टिम इभेन्ट्समा वडा नम्वर १२ ले वडा नम्वर ७ लाई हराएर टिम च्याम्पियन बनेको छ। कुल ६ दिनसम्म संचालन भएको प्रतियोगितामा ५ सय भन्दा वढी खेलाडिहरुको सहभागिता थियो।

You might also like

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

क्याप्सनस्मेन्स सिंगल्समा स्वर्ण विजेता वडा नम्वर १२ का सुनिल महर्जन।

Related

Previous Post

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न

Next Post

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

Sambridinews

Sambridinews

Related Posts

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने

साताको अन्तिम दिन नेप्से झण्डै २८अंकले गिरावट

बिहिबार, चैत्र १, २०८०
प्रतिनिधि सभा बैठक जारी

प्रधानमन्त्री प्रचण्डले दिए सदनमा स्पष्टिकरण

सोमवार, असार २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In