Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुली जिल्ला अस्पतालमा मृगौला डाइलासिस सेवा शुरु

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन २३, २०७९
in TOP STORIES, स्वास्थ्य
0
सिन्धुली जिल्ला अस्पतालमा मृगौला डाइलासिस सेवा शुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा

काठमाडौं । सिन्धुली जिल्ला अस्पतालले आजबाट मृगौला डाइलासीस सेवा सुरु गरेको छ ।

You might also like

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

कनपा ६ का २९ बर्षका एक बिरामीको डाईलासिस सफल भएपछि आजबाट सिन्धुली अस्पतालमा विधिवत रुपमा डाईलासिस सेवा शुरूवात भएको अस्पतालले जनाएको छ ।

मृगौलाको बिरामिका लागि डाईलासिस उपचार सुरु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा.उमेश प्रधानले जानकारी दिएका छन् ।

प्रदेश सरकारले सिन्धुली जिल्ला अस्पताललाई ५ वटा डाईलासिस मेसिन दिएपछि सेवा सुरु गरिएको डा.प्रधानले बताए ।

डाईलासिस सेवासंगै विरामीले उपलब्ध अन्य सेवा निशुल्क लिन सक्नेछन् । अस्पतालमा जडान गरिएका ५ वटा डाईलासिस मेसिनले दैनिक १५ जनासम्म बिरामिले सेवा लिन सक्ने डा.प्रधानले बताए ।

Related

Previous Post

संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

Next Post

पत्रकार ऋषि धमला पटमूर्ख घोषित

Sambridinews

Sambridinews

Related Posts

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

by Sambridinews
सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

by Sambridinews
सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

by Sambridinews
सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

by Sambridinews
सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
Next Post
पत्रकार ऋषि धमला पटमूर्ख घोषित

पत्रकार ऋषि धमला पटमूर्ख घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पक्राउ परेका व्यापारी चौधरी र प्रमुख थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

बुधबार, माघ २४, २०८०
गौशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति विकास कोषको स्पष्ट

गौशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति विकास कोषको स्पष्ट

मङ्लबार, अशोज २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

सोमवार, असार १, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In