Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूरक बजेट ल्याउने प्रतिपक्षकाे माग बागमती सरकारले अस्वीकार

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १४, २०८०
in TOP STORIES
0
बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन १४, , हेटौंडा । पूरक बजेट ल्याएर भएपनि आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्न विपक्षी दलहरुले दिएको विकल्पलाई बागमती प्रदेश सरकारले अस्वीकार गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटबारे भएको सहमति कार्यान्वयन र संसदीय समिति सभापति चयनका विषयमा सहमति खोज्न आइतबार सभामुखले सर्वदलीय बैठक बोलाएका थिए । प्रदेशसभाको अधिवेशन १५ फागुनमा बोलाइएको छ । त्यसको दुई दिनअघि सभामुख भुवनकुमार पाठकले बोलाएको बैठक झण्डै पाँच घण्टा चलेपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेटमा ल्याएको थियो । तर बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गरेको, प्रभावशाली नेताहरुले आफ्नो गृह जिल्लामा मात्र बजेट थुपारेको भनेर एमाले र राप्रपाले प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो ।

बजेट नै पास हुन नसक्ने अवस्था आएपछि सरकारले १८ असारमा नेकपा एमाले र राप्रपाका सांसदहरुको छुटेका योजना समेट्ने सहमति गरेको थियो । एमालेका ४० र राप्रपाका २२ करोडको योजना समावेश गर्ने सहमति भएको थियो । तर सरकारले सहमति कार्यान्वयन गरेन ।

आइतबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले प्रतिपक्षको योजना समेट्ने सहमति कार्यान्वयन गर्न खोज्दा पनि विभिन्न कारणले नसकेको बताएका छन् । ‘आफ्नो नियत नराम्रो थिएन भनेर प्रतिपक्षलाई विश्वास दिलाउने प्रयास गर्नु भयो’, बैठकमा सहभागी एक सांसदले भने ।

एमाले र राप्रपाका नेताहरुले भने सरकारको कुनै पनि बहाना स्वीकार नहुने बताएपछि नोकझोक समेत भएको थियो । प्रतिपक्षले नियतमै प्रश्न उठाएपछि ‘तपाईंहरुले धेरै नै पीडा हुने गरी भन्नुभयो’ भन्दै मुख्यमन्त्री रिसाएका थिए ।

सहभागीहरुका अनुसार राप्रपा संसदीय दलका नेता उद्धव थापा आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले सरकार बेइमान भएको र गलत नियत भएको आरोप लगाएका थिए । उनले अरु दलका निर्वाचित सांसदलाई ८ लाख, गठबन्धनका सांसद भएकका कारण ५ करोडसम्मका योजना दिने भन्दै प्रश्न गरेका थिए ।

एमाले र राप्रपाले कानुनी व्यवस्थाभन्दा बाहिर रहेर बजेट रकमान्तर नगर्न भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र र ‘सांसद विकास कोष’ कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण सहमति कार्यान्वयन गर्न अप्ठ्यारो भएको भए पूरक बजेट ल्याउन प्रस्ताव गरेका छन् । तर पूरक बजेट ल्याउन सत्तारुढ दलहरु तयार छैनन् ।

‘अख्तियार र सर्वोच्चको आदेशले सहमति कार्यान्वयनमा अप्ठ्यारो परेको भए पूरक बजेट ल्याउन आग्रह गर्‍यौं, तर उहाँहरु पन्छिन मात्रै खोज्नु भयो’, थापाले भने, ‘प्रतिपक्षलाई पेलेरै जाने योजनामा उहाँहरु देखिनुभएको छ ।’

एमाले बागमती प्रदेशमा प्रमुख सचेतक मधुसुदन पौडेलले पनि असारमा सहमति गरेको सरकार तीन महिनासम्म चुपचाप बसेको र १५ कात्तिकमा आएको अख्तियारको पत्रलाई देखाएर पछि हट्न खोजेको आरोप लगाए । पूरक बजेट ल्याएर भएपनि सहमति कार्यान्वयन गर्नुपर्ने एमालेको अडान रहेको उनले बताए ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले भने प्रतिपक्षले पूरक बजेटको विकल्प देखाएपनि सम्भावना नभएको बताए ।

उनले अगाडि भने, ‘सरकार परिवर्तन र संकटको अवस्थामा मात्रै पूरक बजेट ल्याउने हुन्छ । अहिले हामी यो कुनै पनि अवस्थामा छैनौं ।’
बैठकमा संसदीय समिति सभापति चयनबारे पनि छलफल भएको छ, तर कुनै सहमति जुटेन ।

प्रदेशसभाको पाँचवटा समिति एकवर्षदेखि सभापतिविहीन छ । प्रदेशसभामा रहेका सातवटै दलले सभापतिमा दाबी गरेपछि सहमति हुन नसकेको ढकालले बताए । सबै दलका सचेतकहरुको कार्यदल बनाएर एक महिनाभित्र सहमति खोज्ने माओवादी प्रमुख सचेतक ढकालले जानकारी दिए ।

Related

Previous Post

खराब आचरणको आरोप लागेका दुइ न्यायधीश बर्खास्त

Next Post

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

काठमाडाैंमा जारकाे पानी अधिकतम मुल्य ४७ रूपैयाँ

बिहिबार, साउन २४, २०८१
कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी

कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी

शनिबार, माघ ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In