Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीका कृषकलाई निःशुल्क ‘कृषक चौतारी’ प्रयोग गर्न आह्वान

Sambridinews by Sambridinews
बुधबार, चैत्र २२, २०७९
in TOP STORIES, अर्थ, स्थानीय तह
0
सिन्धुलीका कृषकलाई निःशुल्क ‘कृषक चौतारी’ प्रयोग गर्न आह्वान
608
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

(सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा)

सिन्धुली । सिन्धुलीका कृषकलाई कृषक चौतारी मार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफुल बिक्री गर्न कृषि बजार सिन्धुलीले आह्वान गरेको छ ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

कमलामाई नगरपालिका वडा नं. ६ कृषि बजार सिन्धुलीमा रहेका सटरहरु मध्ये २ वटा सटरलाई कृषक चौतारी भनेर नामाकरण गरि कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफुल विक्रीको लागी निशुल्क उपलब्ध गराइएकाे कृषि बजार व्यवस्थापन समितिका सदस्य श्रीचन चौधरीले बताए ।

वास्तविक किसान प्रत्यक्ष मारमा नपरोस् भनी कृषि वजार व्यवस्थापन समिति सिन्धुलीले २ (दुई) वटा सटर (कोठा) कृषकलाई निशुल्क तरकारी फलफुल विक्री गर्न व्यवस्था गरेपनि कोठामा आएर व्यापार गर्ने कृषक भने नआएको कृषि वजार व्यवस्थापन समिति अध्यक्ष श्री प्रयागराज खतिवडाले जानकारी दिएका छन् ।

विशेषगरी कमलामाई नगरपालिका, मरिण गाउँपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिका वाट विगतको वर्षमा मौसम अनुसारको तरकारी वजार विक्रीको लागि कृषकले ल्याउने गरेपनि हाल भने कृषकहरु आफुले उत्पादन गरेको तरकारी व्यापारीलाई घरवाटै उठाउने गरेकाकारण सटर खाली रहेको बताइन्छ ।

वास्तविक कृषक र व्यापारीमार्फत विक्रीहुने कृषी उपजको मुल्यमा धेरै फरक हुने गरेको र उक्त अन्तरलाई घटाई उपभोक्तामाझ सिधै पुग्ने उदेश्यका साथ कुषक चौतारीको परिकल्पना गरिएको अध्यक्ष खतिवडाले बताए ।

कृषकहरुलाई वजार सुनिश्चितताको बोध गरि व्यवसायप्रति थप प्रेरणा मिलोस् भनी कृषक चौतारीका सटर निशुल्क उपलब्ध गराइएको भन्दै उपभोग गर्न कृषकहरुलाई समितिका अध्यक्ष खतिवडाले आग्रह गरे ।

Related

Previous Post

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्चको सरकारका नाममा आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्जेन्टिनाले कोपा अमेरिका फुटवल खेल जित्न सफल

अर्जेन्टिनाले कोपा अमेरिका फुटवल खेल जित्न सफल

सोमवार, असार ३१, २०८१
वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

आइतवार, अशोज १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In