Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साउनको सोमबार र स्वादिष्ट परिकार

Sambridinews by Sambridinews
बिहिबार, साउन १७, २०८१
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
साउनको सोमबार र स्वादिष्ट परिकार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १७, नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई आध्यात्म, शान्ति, र भगवान शिवको भक्तिको महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा– मासुहरु त्यागेर फलफूल, दुधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ ।
आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुवैमा नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा हामीलाई खाने कुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ ।”
धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुद्र मन्थन भएको मानिन्छ । समुद्र मन्थनमा, चौध प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये तेह्रवटा मणिहरु दानवहरूबीच बाँडिएका थिए । त्यसैगरि बाँकी एक, हलाहल (विष) भगवान शिवले खाएको हुनाले उहाँको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास छ । भगवान शिवलाई त्यसैले ‘नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान शिवले आफ्नो शिरमा अर्धचन्द्र धारण गरेको र अन्य भगवानहरुले उहाँलाई गंगा जल चढाएको मान्यता छ।
साउनकोे बारेमा यस्ता मान्यताहरु धेरै छन् । भक्तजनहरूले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन् । सबै उमेरका महिलाहरूले भगवान शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुद्र मन्थनका कथाहरू सुनाउँने चलन छ ।
यो महिना भर नेपालीहरुले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड डेलिवरी प्लेटफर्महरुले खानाको प्रबन्ध गरिरहेको हुन्छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे जस्तै खाना पुर्याउँदछ । ग्राहकहरुको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरुका शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गर्ने भएको छ । फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ ।

यो साउनमा मिठाई होस् या खाना, जुस होस् या फलफुल फुडमान्डुमा ग्राहकहरुलाई मन पर्ने सम्पूर्ण प्रकारका खानाहरु उपलब्ध छ । अर्डर गर्नको लागि आजै फुडमान्डु एप डाउनलड गर्नु होस् ।

You might also like

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

Related

Previous Post

साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो

Next Post

सुनको मूल्य हालसम्मकै उच्च

Sambridinews

Sambridinews

Related Posts

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनको मूल्य हालसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

शनिबार, बैशाख २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In