Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

Sambridinews by Sambridinews
बुधबार, अशोज २४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा मंगलबारको दोस्रो खेलमा श्रीलंकालाई छ विकेटले पराजित गर्दै पाकिस्तानले कीर्तिमानी जित निकालेको छ।

३४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। ४८ वर्षको विश्वकप इतिहासमा यो अहिलेसम्मको सबैभन्दा धेरै रनको लक्ष्य भेट्टाएको (रन चेज) हो।

You might also like

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

यसअघि सन् २०११ को विश्वकपमा इंग्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य आयरल्याण्डले पछ्याएको थियो। यो नै विश्वकपमा सबैभन्दा धेरै ठूलो लक्ष्य भेट्टाइएको हो।मंगलबार पाकिस्तानका लागि अबदुल्लाह सफिकी र मोहम्मद रिजवानले शतकीय पारी खेले।

सफिकीले १०३ बलमा १० चौका र ३ छक्काको मद्दतले ११३ रन बनाउँदा रिजवानले १२१ बलमा ८ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै १३१ रन जोडे।

त्यसबाहेक साउद सकील ३१, इमाम उल हक १२ र बाबर आजम १० रनमा आउट भए। इफ्तिखार अहमदले २२ रन बनाएर अविजित रहे।श्रीलंकाका दिलसान मधुशंकाले दुई तथा मधीशा पथिरानाले एक विकेट लिए।

त्यसअघि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रन बनायो।उसका लागि कुशल मेन्डिस र सदीरा समराविक्रमाले शतकीय पारी खेले।

कुशलले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन जोड्दा सदीराले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतमा १०८ रन बताए।

चोटका कारण मैदानमै ढलेका मोहम्मद रिजवान। यद्यपि उनले पूरै खेल अवधिभर खेले।
त्यसबाहेक पथुम निसान्काले ५१ रनको अर्धशतकीय पारी खेल्दा धनन्जय डी सिल्भाले २५, दसुन शान्काले १२ र दुनिथ वेल्लालागेले १० रन जोडे।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिश रौफले दुई तथा शाहदाब खान, मोहम्मद नवाज र शाहीन शाह अफरिदीले समान एक-एक विकेट लिए।जितसँगै पाकिस्तान अकंतालिकाको दोस्रो स्थानमा उक्लिँदा श्रीलंका भने दुई हारसहित आठौं स्थानमा छ।

Related

Previous Post

नेपाल र जर्मनी बिच दक्ष श्रमिक लैजाने श्रम सम्झौता

Next Post

इन्टरनेट सेवा प्रदायक ९ कम्पनिले साढे दुई अर्ब कर छली

Sambridinews

Sambridinews

Related Posts

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

by Sambridinews
आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

by Sambridinews
आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

इन्टरनेट सेवा प्रदायक ९ कम्पनिले साढे दुई अर्ब कर छली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा

बिहिबार, भदौ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In