Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय वाणिज्य बैंकको सिइओ मा देवेन्द्र खनाल नियुक्ति

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ११, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
राष्ट्रिय वाणिज्य बैंकको  सिइओ मा देवेन्द्र खनाल नियुक्ति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र खनालले बाजी मारेका छन् । खनाललाई बैंकको सिइओमा नियुक्ति गरिएको छ ।

बैंकको सिइओ बन्न पाँच जनाको नाम सङक्षिप्त सूची (शर्टलिस्ट) मा परेका चार जनालाई पछि पार्दै खनालले बाजी मारेका हुन् । बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले रिक्त रहेको सिइओमा खनाललाई नियुक्ति गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

You might also like

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

बैंकको प्रमुख कार्याकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम शर्टलिस्ट भएको थियो । समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के.सीको नाम प्रकाशन गरेको थियो । सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि भने खनालाई सिइओ बनाएको हो ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका थिए ।

यसअघि उनी राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए । डेढ दशक बढीको बैंकिङ्ग अनुभव भएका खनाल राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम सिइओको जिम्मेवारीमा रहेका थिए । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु जिम्मेवारी दिइएको थियो । एमबीए गरेका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Related

Previous Post

वादोरियो कराँतेको टोली नर्वे जाँदै

Next Post

वीर अस्पतालले करार सेवामा १०० जना नर्स राख्दै

Sambridinews

Sambridinews

Related Posts

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

वीर अस्पतालले करार सेवामा १०० जना नर्स राख्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

सरकारी स्वामित्वका जग्गाको विवरण पठाउन गृहकाे सिडिओलाइ सर्कुलर

बिहिबार, फाल्गुन १०, २०८०
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह ; बेहुवासहित पाँचजनालाई पक्राउ

बुधबार, पुस ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In