Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसएनकेसी सेमिफाइनलमा

Sambridinews by Sambridinews
शनिबार, असार २, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
एसएनकेसी सेमिफाइनलमा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

काठमाडौं । असार २ , एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले रुपन्देहीलाई ५–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल गरे । रुपन्देहीका प्रेमबहादुर राना र चन्द्रिका चौधरीले गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम फाइटर, तकामी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।
फ्रिडमले कपन भेट्रानलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तकामीले चितवनलाई १–० गोलले पाखा लगायो । मनु गौतमले निर्णायक गोल गरे । बौद्धले बूढानीलकण्ठ भेट्रानलाई पेनाल्टी सुटआउटमा २–० गोलले पन्छायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सेमिफाइनलमा बौद्धको भेट तकामीसंग हुनेछ भने फ्रिडमले एसएनकेसी विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

Related

Previous Post

ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

Next Post

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शिक्षक आन्दोलन आज ८औं दिनमा जारी

आन्दोलनरत शिक्षक र सरकारबीच आज साँझ ५ बजे वार्ता

बिहिबार, चैत्र २७, २०८१
डेंगु सङ्क्रमणका कारण ४२ जनाको मृत्यु

डेंगु सङ्क्रमणका कारण ४२ जनाको मृत्यु

शनिबार, अशोज २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In