Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानवीय गुण र दुर्गुणहरू

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन ६, २०८१
in विचार
0
मानवीय गुण र दुर्गुणहरू
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

पोखरा पर्यटनवर्ष उद्घाटनका क्रममा अनपेक्षित र अनौठो खालको दुर्घटना भयो । यहीक्रममा उपप्रधानमन्त्रि तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखर महानगरका मेयर जलनमा परेर दुःखद स्थिति आइलाग्यो । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना छ ।

यही घटनालाई लिएर राजनीतिक दुराग्रह राखेर प्रतिक्रियाहरू पनि आए । यो झन् दुःखदायी कुरा हो । मानवीय सम्वेदना नै हराएको जस्तो लाग्नेगरि आएका त्यस्ता अभिव्यक्तिहरू मानवीय दुर्गुण हुन् ।

You might also like

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

दुर्घटनाहरू मानिसको नियन्त्रण भन्दा बाहिरका सवाल हुन् । यसमा धनजनको हताहती र खती हुनसक्छ । यसमा रमाउने मानवीय प्रबृत्ति हैन । पोखरा महोत्सवमा जुन दुर्घटना भयो त्यो दुःखद भयो, त्यसले केही पाठ सिकायो ।

हामी वर्गीय समाजमा छौं । मानिसमा समवेदनाको पनि वर्गीय स्वभाव अभिव्यक्त हुन्छन् । दुर्घटनामा मानिस परेको घटनमा को र कस्तो मानिस परे भनेर मानिसको चासो हुन्छ ।
व्यक्तित्व र पद अनुसार सम्वेदना व्यक्त हुन्छन् ।

दुर्घटनामा मानिसमा पर्ने समवेदनाको ईकाई पनि फरक पर्ने गर्छन् । तर जोकोही मानिसमा पनि खुसियाली व्यक्त हुँदैन ।

वर्ग संघर्षमा पनि यही अभिव्यक्त भएको हुन्छ । वर्गीय समाजमा घटनाहरू अनिवार्य हुने गर्छन् वा बनेका हुन्छन् । यसमा पनि दुःखद घठनाहरू भएका हुन्छन् । घटना गराउने पक्षबाट पनि भएका घटनाहरूको व्याख्या त हुन्छन् तर खुसियाली व्यक्त भएका हुँदैनन् । घटनाहरूको मुल परिणामसँग सम्बन्धित भएर मात्र मानिसमा दुःख र खुसियाली अभिव्यक्त भएका हुन्छन् ।

हामी वर्गीय समाजमा छौं । वर्गीय समाज बनेदेखि शोषक र शासक वर्गको दमन, उत्पिडन, अत्याचार, अन्याय, थिचोमिचो, विभेदको प्रतिरोध गर्दै जनताले कठोर सङ्घर्ष गर्दै आएका छन् ।

शोषक र शासक वर्गको दमन र शोषितपिडित जनताको प्रतिरोधको परिणामले सँधै समाजलाई सकारात्मक परिणाममा पुर्याईरहेको र शासक र शोषक वर्ग हार खाएर लुटको स्वर्ग जोगाउन नयाँ नयाँ हतकण्डा अपनाउन पुगेको हामी सबैले बुझ्न सक्छौं ।

जनताले वलिदानीपूर्ण सङ्घर्ष गर्नुपर्ने वाध्यात्मक अवस्था आएको हुनाले वर्गसङ्घर्षका दौरान ठूलो धनजनको क्ष्यति भएका हुन्छन् । यस्तो अवस्थामा जोकोही मानिस पनि रमाउ वा खुसियाली भाव प्रकट गर्न सक्दैनन् ।

यदि कोहीले जनताको त्यो त्याग, वीरता, साहस र वलिदानको सम्मान गर्ने गर्दछन् । यसलाई अपमान गर्ने प्रवृत्तिलाई अमानवीय मानिन्छ । सके आफूले पनि योगदान गर्ने, नसके जनताले प्रतिरोधमार्फत गरेको परिवर्तनको अपमान नगर्ने मान्यता हुन्छ । प्रतिकार त झन् अति नै तुच्छ, घृणित कार्य हुन् भन्न सकिन्छ ।

नेपालमा १० वर्ष लामो जनयुद्ध भयो । त्यो जनताको प्रतिरोधको वलिदानी र लामो गौरवशाली ईतिहास हो । यसले नेपाली समाजलाई बदलिदिएको छ । यसले नेपालमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गरेको छ ।

नेपाली समाजमा भएका सङ्घर्षहरूमध्ये सबैभन्दा सम्मान गर्न लायकको घटना यही हो । यसको अपमान गर्नेहरू समाजका अमानवीय र घृणित हुन् ।

Related

Previous Post

क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते

Next Post

केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु घटना छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन

Sambridinews

Sambridinews

Related Posts

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
Next Post
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक तवरले काम गरिरहेकाे भनाइ

केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु घटना छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सीता टेलिसिरियल प्रशारण सुरु

सीता टेलिसिरियल प्रशारण सुरु

बिहिबार, अशोज ११, २०८०
९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

आगामी आर्थिक वर्षको बजेट संशोधन गर्ने सत्तारुढ दलबीच सहमति

मङ्लबार, जेष्ठ ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In