Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बेलायतका राजा चार्ल्स तृतीयले आज राज्यभिषेक लिदै

Sambridinews by Sambridinews
शनिबार, बैशाख २३, २०८०
in FEATURED, प्रवास
0
७३ वर्षीय चार्ल्स तृतीय बेलायतको नयाँ राजा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ब्रिटेनमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक र राजमुकुट पहिरिने समारोह कार्यक्रम तय गरिएको छ । राजा चार्ल्सको क्वीन कन्सोर्ट कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक हुदैछ ।

राजाले उक्त समारोह उनकी आमाको सन् १९५३ मा भएको यस अघिको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

You might also like

आजबाट स्वस्थानी व्रत कथा समापन

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

उक्त समारोहका लागि करिब २,००० पाहुनालाई निम्तो पठाइसकिएको छ जनाइएको छ। धेरै समारोह जस्तै यसमा पनि परिवारले सबभन्दा महत्त्व पाउनेछ।

त्यसैले यसमा राजा चार्ल्स र क्वीन कन्सोर्ट कमिलाका परिवारहरू सहभागी हुनेछन् । रिपोर्टहरूका मुताबिक यूकेका पूर्व प्रधानमन्त्रीहरू लिज ट्रस र टोनी ब्लेयर पनि त्यहाँ हुनेछन्। त्यस्तै स्कटल्यान्डका प्रथम मन्त्री हम्जा युसुफ पनि त्यहाँ हुनेछन्।

फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँ समारोहमा सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडनले राजा चार्ल्सलाई एप्रिलमा भएको एक फोनवार्तामा उनी राज्याभिषेक समारोहमा सहभागी नहुने जनाइसकेका छन् तर अमेरिकी प्रथम महिला जिल बाइडेनले उनको प्रतिनिधित्व गर्ने निश्चित गरेका छन्।

पोल्यान्डका राष्ट्रपति एन्जे डुडा र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानेजीले आफूहरू सहभागी हुने योजनामा रहेको बताएका स्थानीय रिपोर्टमा जनाइएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि सहभागी हुनेछन्।

राष्ट्रमण्डल समूहका प्रतिनिधि र धार्मिक नेताहरू पनि सहभागी हुने बुझिएको छ। विदेशी राजपरिवारका सदस्यहरू पनि समारोहमा सहभागी हुने भएका छन्।

Related

Previous Post

थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Next Post

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक जारी, पहिरिए राजमुकुट

Sambridinews

Sambridinews

Related Posts

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

by Sambridinews
शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
Next Post
बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक  जारी, पहिरिए राजमुकुट

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक जारी, पहिरिए राजमुकुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

सिराहा महायज्ञ प्रकरण : सिराहाका सीडीओ गृह मन्त्रालय तानिए

शुक्रबार, चैत्र ७, २०८१
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

सोमवार, भदौ ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In