Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओबादी घटक बैठककाे निर्णय : विस्तृत शान्ति सम्झौता विपरितका भ्रम बारे प्रतिबाद गर्ने

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन २३, २०७९
in FEATURED, राजनीति
0
माओबादी घटक बैठककाे निर्णय : विस्तृत शान्ति सम्झौता विपरितका भ्रम बारे प्रतिबाद गर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालुवाटरामा जारी माओबादी घटकको बैठक सम्पन्न भएको छ ।

बैठककले संक्रमणकालिन न्यायका सम्बन्धमा भएका चर्चा बारेमा ध्यानाकर्ष गर्दै विस्तृत शान्ति सम्झौता विपरित माओबादीमाथिका भ्रम बारे प्रतिकार गर्ने निर्णय गरेको छ ।
बैठक पश्चात संयुक्त विज्ञप्तीमार्फत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने जनाएको छ ।

You might also like

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण भएको जनाएको छ ।
साथै, बैठकले ‘विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौ, भनेको छ ।

Related

Previous Post

माओवादी धारका नेताहरुको संयुक्त बैठक बस्दै : माओवादी विरूद्धकाे भ्रम चिर्न एकजुट

Next Post

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय समिति बैठकमा छलफल गर्ने

Sambridinews

Sambridinews

Related Posts

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, माघ ९, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय समिति बैठकमा छलफल गर्ने

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको केन्द्रीय समिति बैठकमा छलफल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नव नियुक्त चिनियाँ राजदूत द्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस

नव नियुक्त चिनियाँ राजदूत द्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस

शुक्रबार, पुस २९, २०७९
वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छः सुडानी कमाण्डर बुर्हान

वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्छः सुडानी कमाण्डर बुर्हान

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली झापा क्षेत्र नं. ५ का जनाता सँग (फोटो फिचर)

शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२
सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In