Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बंगुर पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, बैशाख ३०, २०८१
in TOP STORIES, स्थानीय तह
0
बंगुर पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रूद्रबहादुर खड्का


वैशाख ३०, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा तीन दिने आधारभूत बंगुर पालन सम्बन्धि तालिम सम्पन्न छ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुलीले तीन दिने आधारभूत बंगुर पालन तालिम आयोजना गरेको हो । छिमेक लघुवित्त वित्तीय संस्था सिन्धुली शाखाले संचालन गरेको उक्त तालिममा स्थानीय ३० जना सदस्यकोहरु सहभागीता रहेको थियो ।

You might also like

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

तालिमका सहभागीहरुले तालिमबाट बंगुर पालनका लागि महत्वपूर्ण विषयहरु सिकेको र यसबाट व्यवसायीक बंगुर पालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वेरोजगारको समस्या दिनानुदिन बढ्दै गइरहेको परिस्थितिलाई मध्यनजर गर्दै मेहनति, परिश्रमी, आत्मविश्वासी भई परियोजना बनाई व्यवसायलाई निरन्तरता दिने हो भने आफ्नै गाउँघरमा व्यवसाय गरि आर्थिक स्तरोन्नती गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संस्थाले यस्ता आधारभूत सिपमुलक, आयमूलक तालिम प्रदान गर्दै आएको शाखा प्रमुख कपिलले रानाले बताए ।

यसअघि पनि संस्थाले आफ्ना ग्राहकलाई लक्षित गरि ३५ जनामा आधारभुत चुरापोते बनाउने तालिम तथा ७० जनालाई वित्तीय साक्षरता तालिम संचालन गरेको शाखाका तालिम संयोजक हरि बहादुर शिवभक्तीले जानकारी दिए ।

जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शान्तीनगर चीकमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुली शाखाले २०६४ सालदेखि कर्जा, बचत, विमा तथा आयमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।

आगामी दिनहरुमा पनि आफ्ना ग्राहकको सल्लाह, सुझाव अनुसार आवश्यक तालिमहरु आयोजना गर्दै जाने र तालिम पश्चात व्यवसायको अनुगमन पनि गर्ने संस्थाका तालिम प्रशिक्षक कमचारी निशान श्रेष्ठले बताए ।

Related

Previous Post

दक्षिण एसियाली महिला सम्मेलन २०८१ काठमाडौंमा हुँदै

Next Post

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया

Sambridinews

Sambridinews

Related Posts

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

by Sambridinews
शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

by Sambridinews
शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

by Sambridinews
शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
Next Post
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रुपन्देहीमा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु

सोमवार, कार्तिक १४, २०७९
देशभरी चिसाे बढ्दै

देशको पश्चिमि पहाडी भेगमा सामान्य बर्षाको सम्भावना

बिहिबार, माघ १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

शुक्रबार, माघ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In