Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२५ औं पोखरा सडक महोत्सव सुरू

Sambridinews by Sambridinews
बिहिबार, पुस १२, २०८०
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
२५ औं पोखरा सडक महोत्सव सुरू
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरू भएको छ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ।पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरूवात गरेको हो।

You might also like

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

२५ औं बर्षदेखि हुँदै आइरहेको पोखरा महोत्सवमा यहाँका स्थानिय भेषभूषा रहनसहन लगायत यहाँका ६५ परिकार भन्दा बढि खानाका परिकारहरुको स्वाद समेत लिन सकिने र विभिन्न हस्तकला लगायतका स्टलहरु महोत्सवमा रहेको कुरा रेष्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान) का अध्यक्ष नरेश भट्टराईले जानकारी गराउनु भयो ।

महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान) ले आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक सांगितिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरूले आफ्ना पकवानहरू पस्किने गरेका छन्।

महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकिय सहकार्य र नोस्टाल्जिक-थ्रीु सँग फूड कोर्ट पार्टनरका रुपमा सहकार्य गरिरहेको छ।

Related

Previous Post

गणेश हिमाल प्रिक्वाटरफाइनलमा

Next Post

६१ ओटा उद्योगको विद्युत काट्ने तरखरमा प्राधिकरण

Sambridinews

Sambridinews

Related Posts

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

६१ ओटा उद्योगको विद्युत काट्ने तरखरमा प्राधिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने

प्रधानमन्त्री प्रचण्ड विरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

शुक्रबार, फाल्गुन २६, २०७९
स्रोत नखुलेको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीनजना पक्राउ

स्रोत नखुलेको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीनजना पक्राउ

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In