Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

Sambridinews by Sambridinews
बिहिबार, पुस १९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, शिक्षा
0
नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष १९, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ। भारतीय विदेशमन्त्री डा। एस जयशंकरको नेपाल भ्रमणका क्रममा दीर्घकालीन पीपीएमा हस्ताक्षर हुन लागेको हो।

नेपाल–भारत विद्युत् खरिद सम्झौता (पीपीए) हुने निश्चित भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको उपस्थितिमा ऊर्जा सचिव गोपाल सिग्देल र समकक्षी पंकज अग्रवालले दीर्घकालीन पीपीएमा हस्ताक्षर गर्दै छन्। त्यसको समय भने तय नभएको प्रवक्ता सिंहले बताए।

You might also like

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

दीर्घकालीन पीपीए भए २५ वर्षका लागि नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बेच्न पाउनेछ। अहिले भारतले करिब ५२२ मेगावाटको विद्युत् निर्यातको स्वीकृति दिएको छ, जुन हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै नेपाली अधिकारीहरूले दीर्घकालीन पीपीएको मस्यौदा भारतलाई पठाएका थिए। गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ। त्यसपछि भदौमा दीर्घकालीन पीपीए गर्ने भनेर भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ।

भारतीय विदेशमन्त्रीको भ्रमणको समयमा ३ प्रसारणलाइनको पनि संयुक्त उद्घाटन हुने ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले जानकारी दिए। विहारसँग जोडिएका रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किटको उद्घाटन हुने छ भने र मैनिया–न्यू नौतनवा १३२ केभी लाइनको उद्घाटन हुनेछ।

सिंगल सर्किट मात्र रहेका यी लाइनहरूको डबल सर्किट उद्घाटनपछि नेपालबाट विद्युत् आयात÷निर्यात गर्न सकिनेछ। यसअघि यी लाइनबाट विद्युत् आयात मात्रै हुँदै आइरहेको थियो। वर्षायाममा खेर जाने बिजुलीलाई भारत निर्यातका लागि यी प्रसारणलाइनले सघाउ पुर्‍याउने प्रवक्ता सिंहले जानकारी दिए।

Related

Previous Post

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

Next Post

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बिहीबार काठमाडौँमा बस्ने

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बिहीबार काठमाडौँमा बस्ने

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक बिहीबार काठमाडौँमा बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो

साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो

बिहिबार, साउन १७, २०८१
आजदेखि ३ महिना सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

फागुन १ गते सार्वजनिक बिदा नरहेको गृहमन्त्रालयकाे प्रष्टिकरण

सोमवार, माघ २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In