काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटिले संसद बैठक सुचारु गर्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभका सभामुख देवराज घिमिरेलाई शुक्रबार रास्वपाले सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर सभामुखकको ध्यानाकर्षण गराएको हो ।
रास्वपाले ध्यानाकर्षण मार्फत आधिकारिक रुपमा संसद सुचारु गर्न माग गरेको छ ।
यस्तै, संसद अबरुद्ध भएको दिनको तलब/भत्ता /सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन पनि अनुरोध गरेको छ ।