Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

न्यू गोर्खा म्यानपावरको ठगी : फोटोस्टुडियो देखी मेडिकलसम्म सेटिङमा

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ४, २०७९
in FEATURED, TOP STORIES
0
न्यू गोर्खा म्यानपावरको ठगी : फोटोस्टुडियो देखी मेडिकलसम्म सेटिङमा
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असाेज ४, काठमाडाैं । दुबई जानका लागि १८ कपी पासपोर्ट साइजको मुल्य रु १५ सय र रु ४५ सय पर्ने मेडिकलमा ७ हजार ५ सय लिएपछि कामदार आक्रोसित भए ।
सरकारले ल्याएकाे फ्रि भिसा र फ्रि टिकट सम्बन्धि नियम कार्यन्वयनमा आएपछि पछिल्लो चरणमा म्यानपावर व्यवसायीहरुले विभिन्न बहानामा बैदेसिक राेजगारीमा जाने कामदारसंग कमिशन खाने र चर्को रकम असुल्ने क्रम राेकिएकाे छैन ।

सरकारले १० हजारमा खाडी मुलुकमा जान पाउने व्यवस्था गरेपनि कतिपय म्यानपावरले भित्रभित्रै चर्को शुल्क लिनेगरेका छन् । कामदार सँग १० हजारको बिल बनाएर एकलाख माथी रकम लिन थालेपछि सरकारले विभिन्न म्यानपावरलाई कारबाही पनि गर्याे। सोही कारबाहीमा परेको धुम्बाराहीस्थित न्यू गोर्खा म्यानपावरले अहिले भने नँया शैलिबाट कामदारसंग बढि शुल्क लिनेगरेकाे छ ।
केही बर्ष बन्द भएको उक्त म्यानपावरले कामदारहरुसँग कमिशन खाने गरी छुटटै तरिकाले रकम असुलेको भटिएको छ । म्यानपावरले दुबइ जानका लागि चाहिने फोटोको लागि सुकेधरास्थित केसी डिजिटल फोटो स्टुडियोसँग मिली १८ कपी पासपार्ट साइजको फोटोका लागि १५ सय लिएको कामदारले बताए।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

नाम नबताउने शर्तमा ३ जना कामदारले आक्रोश पोख्दै मेडिकलमा समेत चर्को शुल्क लिएकाे बताए । उनीहरुका अनुसार १ जनाको मेडिकल शल्क दुबईका लागि ४५ सय पर्ने भएपनि ७५ सय लिएको बताए । फोटो स्टुडियो र सम्बन्धित मेडिकलले बिल पनि नदिएको र पैसा तिरेर जानुस भनेकोमा गुनासो पोखे । ‘३ सय फोटो र कलर फोटोकपीको ५० का दरले जति नै गरेपनि ६ सय सम्म ठिक हो तर यो त अति भयो । रिस उठेपनि के गर्नु, बिदेश जानैपर्ने बाध्यता छ ।’ यसै हप्तामात्रै दुबईका लागि म्यानपावरले १सय जना भन्दा बढी कामदार माग गरेको थियाे ।

Related

Previous Post

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा

Next Post

सोचेर बोल्नुहोस् महोदय, अत्याचार हुनसक्छ

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
सोचेर बोल्नुहोस् महोदय, अत्याचार हुनसक्छ

सोचेर बोल्नुहोस् महोदय, अत्याचार हुनसक्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मिथिलाञ्चलमा छठ पर्वको रौनक

मिथिलाञ्चलमा छठ पर्वको रौनक

शनिबार, कार्तिक ९, २०८२
नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

शनिबार, पुस ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In