Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

Sambridinews by Sambridinews
बिहिबार, साउन २४, २०८१
in FEATURED, TOP STORIES
0
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाका लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धक प्रा. राजेशकुमार भोछिभोयालाई तोक्ने निणर्य गरेको छ ।

You might also like

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

गंगा दाहालले छोडिन बुबाको सचिवालय

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

यसैगरी बैठकले नेपाल प्रहरीतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा, किरण बज्राचार्यलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ ।अन्तिम अपडेट: साउन २४, २०८१

Related

Previous Post

प्राकिरणका दुई सदस्यलाई नहटाउन सर्वोच्चकाे अन्तरिम आदेश

Next Post

कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम२०२४ ले ग¥यो, विजेताहरू घोषणा

Sambridinews

Sambridinews

Related Posts

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश
TOP STORIES

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
Next Post
कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम२०२४ ले ग¥यो, विजेताहरू घोषणा

कोका–कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम२०२४ ले ग¥यो, विजेताहरू घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुदै

आइतवार, माघ २२, २०७९
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड

गभर्नर छनोट समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा

मङ्लबार, बैशाख ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

सोमवार, कार्तिक ४, २०८२
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
FEATURED

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सोमवार, कार्तिक ४, २०८२
अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश
TOP STORIES

अबको यात्रा राजनीतिक प्रतिशोध होइन, संवाद नै समाधान हो: रबिन्स शर्माको सन्देश

सोमवार, कार्तिक ४, २०८२
जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न
TOP STORIES

जिल्ला होटल ब्यवसायी संघ काठमाण्डौद्वारा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभ कामना आदान – प्रदान कार्यक्रम सम्पन्न

आइतवार, कार्तिक ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In