Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दीपक र सुष्मालाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्ड

Sambridinews by Sambridinews
शुक्रबार, साउन १९, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
दीपक र सुष्मालाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्ड
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , धावक दीपक अधिकारी र बक्सर सुष्मा तामाङले हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । नेपालको नम्बर वान् खेलकुद अनलाइन पोर्टल हाम्रो खेलकुदले आफ्नो आठौं वार्षिक उत्सवको अवसर पारेर वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी सम्मानित गरेको हो ।

वर्ष महिलातर्फ खेलाडी बक्सर सुष्मा तामाङ र पुरुषतर्फको उपाधि दीपक अधिकारीले जितेका हुन् । यी दुबैले नगद समान २५ हजार र ट्रफी प्राप्त गरेका छन् । सुष्मा भने १९ औं एसियाली खेलकुदको तयारीको कारण देश बाहिर हुँदा उनका बुबा सानु तामाङले उक्त अवार्ड ग्रहण गरेका थिए ।

You might also like

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

नेपालका दीपक अधिकारीले गत फागुनमा नेपालमा सम्पन्न १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर एतिहासिक स्वर्ण पदक जितेका थिए ।

एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलो पटक थियो । उता सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिपको न्युनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् ।

नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पुग्नु नै हालसम्मको सबैभन्दा ठुलो उपलब्धि थियो । एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलो पटक थियो ।

गत वर्ष हाम्रो खेलकुदले ७ सर्वकालिन खेलाडीलाई सम्मानित गरेको थियो । ७ सर्वकालिन सम्मानमा क्रिकेटका पूर्वकप्तान पारस खड्का, साफ खेलकुदमा ४ स्वर्ण जित्ने ओलम्प्यिन तेक्वान्दोका दिपक विष्ट, संगीना बैद्य, फुटबलका राजुकाजी शाक्य, खेलकुदको ज्यूँदो इतिहासका नायक बैकुण्ठ मानन्धर, आधुनिक नेपाली खेलकुदको पिता जितबहादुर केसी र कान्छी ओलम्पियन गौरिका सिंहलाई सम्मान गरेको थियो ।

हाम्रो खेलकुदले आठौं वर्षको अवसरमा आफ्नो साइटको लोगो र डिजाइन पनि परिवर्तन गरेको हो । हाम्रो खेलकुदले यसअघिनै आफ्नो एप्स सार्वजनिक गरेको थियो । आजैबाट खेलकुदको पोडकास्ट हाम्रो खेलकास्टको सुरुवात पनि गरेको छ ।

Related

Previous Post

सानिमा बैंकका ग्राहकहरुलाई Foodmandu मा क्यासब्याक

Next Post

त्रिभुवन विमान स्थालबाट कति ग्रामसम्म सुन निःशुल्क बिदेशबाट ल्याउन पाउने ?

Sambridinews

Sambridinews

Related Posts

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
त्रिभुवन विमान स्थालबाट कति ग्रामसम्म सुन निःशुल्क बिदेशबाट ल्याउन पाउने ?

त्रिभुवन विमान स्थालबाट कति ग्रामसम्म सुन निःशुल्क बिदेशबाट ल्याउन पाउने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मेयर बालेनकाे अवराेधबिच प्रशासकीय अधिकृत गुरागाइ कार्यकक्ष प्रवेश

मेयर बालेनकाे अवराेधबिच प्रशासकीय अधिकृत गुरागाइ कार्यकक्ष प्रवेश

बिहिबार, चैत्र २०, २०८१
सताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीमा दागबत्ती

सताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीमा दागबत्ती

सोमवार, अशोज ३१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In