Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 10, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्रिभुवन विमान स्थालबाट कति ग्रामसम्म सुन निःशुल्क बिदेशबाट ल्याउन पाउने ?

Sambridinews by Sambridinews
शनिबार, साउन २०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
त्रिभुवन विमान स्थालबाट कति ग्रामसम्म सुन निःशुल्क बिदेशबाट ल्याउन पाउने ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउन २० ,त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने व्यक्तिले सुन कति ल्याउन पाउने सूचना जारी गरेको छ । एक सूचना जारी गर्दै भन्सार कार्यालयले महिलाको हकमा ५० ग्रामसम्म सुन भित्राउन पाउने जनाएको हो । यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्म सुन निशुल्क ल्याउन पाउने भएका छन् ।

साउन २ गते, त्रिभुवन विमानस्थलको भन्सार कार्यालय भएर भित्रिएको १०० किलो सुन बरामद भएपछि कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

You might also like

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

Paramount Motors willnow run until Kartik 28

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

यस्तै, विदेशबाट फर्कनेले एक व्यक्तिले थप २०० ग्रामसम्म भन्सार महसुल तिरेर सुनका गहना ल्याउन पाउने छन् । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा अ‍ौंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता भने हुनेछैन् ।

भन्सार कार्यालयले मोबाइल भने आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार नलाग्ने जनाएको छ । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेर फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउनेछन् ।

यसैगरी, श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरेर फर्केको भएपनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाले भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउनेछन् । यी दुई अवस्था बाहेक सबै टेलिभिजनहरूमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्छ ।

Related

Previous Post

दीपक र सुष्मालाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्ड

Next Post

टमाटरका १० फाइदा, छक्क पर्नुहुन्छ तपाई

Sambridinews

Sambridinews

Related Posts

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
TOP STORIES

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
Next Post
टमाटरका १० फाइदा, छक्क पर्नुहुन्छ तपाई

टमाटरका १० फाइदा, छक्क पर्नुहुन्छ तपाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

त्रिभुवन विमानस्थलबाट फेरी सुन तस्करी : थप ७ किलो बरामद

आइतवार, मंसिर २४, २०८०
आज दसैंको सातौं दिन घरघरमा फूलपाति भित्त्राउदै

आज बडादसैँकाे साताैँ दिन ; दशैंघरमा फूलपाती भित्र्याइँदै

शनिबार, कार्तिक ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’
TOP STORIES

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

सोमवार, कार्तिक २५, २०८२
Paramount Motors willnow run until Kartik 28
TOP STORIES

Paramount Motors willnow run until Kartik 28

सोमवार, कार्तिक २५, २०८२
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट
FEATURED

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

सोमवार, कार्तिक २५, २०८२
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव
विचार

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२
सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने
FEATURED

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

सोमवार, कार्तिक २५, २०८२
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक
TOP STORIES

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

सोमवार, कार्तिक २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In