Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुग्याे

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर २६, २०८०
in TOP STORIES
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।

बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।

You might also like

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामेआसपासका क्षेत्रमा रातिकाे तापक्रम माइनस १६ देखि १८ डिग्रीसम्म पुग्नेगरेकाे जनाएका छन् ।

चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए। चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ।

चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको जनाइएकाे छ । नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ।

Related

Previous Post

धितोपत्र बोर्डले आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी

Next Post

यू-१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा भारतद्धारा नेपाल १० विकेटले पराजित

Sambridinews

Sambridinews

Related Posts

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

by Sambridinews
बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
बिहिबार, साउन १४, २०८३
Next Post
यू-१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा भारतद्धारा नेपाल १० विकेटले पराजित

यू-१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा भारतद्धारा नेपाल १० विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राजावादीकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर एकजनाकाे मृत्यु

राजावादीकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर एकजनाकाे मृत्यु

शुक्रबार, चैत्र १४, २०८१
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुदै

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा

सोमवार, अशोज ३१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

बिहिबार, साउन १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In