Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जलकन्या माविको ६२औं स्थापना दिवसका अवसरमा ‘तिर्थ-चन्द्र’ अक्षयकोष स्थापना

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २८, २०८१
in शिक्षा
0
जलकन्या माविको ६२औं स्थापना दिवसका अवसरमा  ‘तिर्थ-चन्द्र’ अक्षयकोष स्थापना
609
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २८, सिन्धुली । कनपा ३ स्थित जलकन्या माविको ६२औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

उक्त अवसरमा कनपा ३ का स्थायी निवासी यमप्रसाद फुयाँलले स्वर्गीय बुबा तिर्थलाल फुयाँल र आमा चन्द्रकला फुयाँलको सम्मानमा ‘तिर्थ चन्द्र’ अक्षयकोष स्थापना गर्नुभएको छ । कोषका संरक्षक फुयाँलले कोष स्थापना गर्न १ लाख ९१ हजार रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक प्रेम आचार्यलाई हस्तान्तरण गर्नुभयो । निक्षेपको व्याजमार्फत आउने ७० प्रतिशत रकमबाट ८ कक्षामा सर्वोत्कृष्ट एकजना छात्र, एसईईमा सर्वोत्कृष्ट छात्रा वा छात्र मध्ये एकजना र बाह् कक्षामा सर्वोत्कृष्ट छात्रलाई प्रदान गरिने छ । बाँकी तीस प्रतिशत रकम कोषवृद्धि गरिने जनाइएको छ । योसहित विद्यालयमा स्थापना भएको अक्षयकोषको संख्या ९ पुगेको छ ।

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

यसैगरी कनपा तीन स्थित वडा कार्यालयले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोे छ । वडा अध्यक्ष खड्गप्रसाद चौलागाइले बालकक्षादेखि कक्षा दशसम्मका विद्यार्थीलाई ट्य्राकस्युट तथा पोशाक वितरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य, अभिभावक तथा पूर्वविद्यार्थीको उपस्थिति रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

( सिन्धुलीबाट बलराम अधिकारीकाे सहयाेगमा )

Related

Previous Post

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन चेम्बरकोआग्रह

Next Post

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै
FEATURED

बन्द रहेकाे काठमाडाैं उपत्यका पुस्तकालय अ।जबाट खुल्दै

by Sambridinews
बुधबार, साउन २०, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

by Sambridinews
बिहिबार, असार १८, २०८३
Next Post
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डद्वारा एसियाडमा सहभागी नेपाली टोलीको बिदाइ

प्रधानमन्त्री प्रचण्डद्वारा एसियाडमा सहभागी नेपाली टोलीको बिदाइ

शुक्रबार, भदौ २९, २०८०
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

सोमवार, जेष्ठ ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In