Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जब नजाने भनेका व्यक्ति हवाईजाइजमा भेटिए, अनि भयाे कुटाकुट

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र २४, २०७९
in TOP STORIES
0
जब नजाने भनेका व्यक्ति हवाईजाइजमा भेटिए, अनि भयाे कुटाकुट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बुधबार विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको उडान नं ७१० को जहाज भित्रै दुई यात्रु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

उनीहरुमध्ये एक जनाले काठमाडौंमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने शर्तमा दुवै जना विराटनगर पुगेका थिए । तर, त्यहाँ समेत जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफू काठमाडौं फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्ति भने आफू विराटनगर मै रहने बताएका थिए । तर उनले अर्को उडानमा टिकट काटेका रहेछन् ।

You might also like

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

संयोगवस बुधबार दुई उडानलाई एकै उडानमा मर्ज गरी काठमाडौं उडाइएको थियो । सोहीक्रममा दुवै यात्रुको बस्ने सिट एउटै लाइन ‘९ए र ९बी’मा पर्न गयो । ‘अघिसम्म काठमाडौं नजाने, विराटनगरमै रहने भनेका व्यक्तिलाई आफूसँगैको सिटमा देखेपछि झगडा सुरु भएको रहेछ,’ ती अधिकारीले भने, ‘फ्लाइट एटेन्डेन्सले सम्झाइ बुझाइ गरी अर्को सिट फरक फरक पारी राख्ने व्यवस्था गरेपछि झगडा शान्त भएको थियो ।’

विमानस्थलमा झरिसकेपछि भने उनीहरुलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीलाई जिम्मा लगाइएको थियो । बुधबार नै बुद्ध एयरले विमानस्थलका सुरक्षा प्रमुखलाई पत्र लेखी घटनाबारे जानकारी दिएको थियो । त्यसपछि दुवै जनालाई पक्राउ गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यस्ता घटनाले यात्रुका हवाई सुरक्षामा गम्भीर असर पुग्न सक्छ । सोहीकारण जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्ने सम्मका कारवाही हुन सक्ने प्रावधान रहेको छ । यस्ता घटनामा गैरसैनिक हवाई ऐन आकर्षित हुन्छ ।

Related

Previous Post

मन्थलीमा भएको बलेरो दुर्घटनामा परी चारजनाकाे मृत्यु

Next Post

प्रधानमन्त्री कार्यालले आफ्नो डिजीटल हस्ताक्षर दुरूपयाेग गरेकाे चित्रबहादुर केसीकाे आराेप

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
लोकतन्त्रमा प्रतिपक्ष हुन्छ तर नेपालमा विचित्र भयो ; केसी

प्रधानमन्त्री कार्यालले आफ्नो डिजीटल हस्ताक्षर दुरूपयाेग गरेकाे चित्रबहादुर केसीकाे आराेप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व च्याम्पियन गीतालाई स्वर्ण

पूर्व च्याम्पियन गीतालाई स्वर्ण

मङ्लबार, माघ १६, २०८०
हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

सोमवार, भदौ ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In