Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

Sambridinews by Sambridinews
सोमवार, भदौ ३०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लाका सर्केगाड र चंखेली गाउँपालिकामा नयाँ 2G र 4G सेवा विस्तार गरेको छ ।

सर्केगाड गाउँपालिका–१ मा भाद्र २५ गतेदेखि सेवा सञ्चालनमा आएसँगै वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमलगायतका बस्तीमा रहेका सेवाग्राहीहरू गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन् ।

You might also like

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

त्यसैगरी, चंखेली गाउँपालिका–६ मा भाद्र २७ गतेदेखि 2G र 4G सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यसबाट वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँ, देउली, निमिगाउँ लगायतका क्षेत्रमा रहेका स्थानीयले 4G सेवा प्रयोग गर्न पाएका छन् ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रमा पनि सञ्चार पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

यस सेवाले ग्रामीण भेगका नागरिकलाई शिक्षा, स्वास्थ्य, सूचना र व्यावसायिक अवसरमा डिजिटल पहुँच सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related

Previous Post

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

Next Post

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

by Sambridinews
बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

by Sambridinews
बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

by Sambridinews
बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
Next Post
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

बिहिबार, असार १९, २०८२
पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई

पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई

मङ्लबार, अशोज ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

बिहिबार, अशोज १, २०८३
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In