Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्यास सिलिण्डर विस्फाेट हुदाँ सांसद चन्द्र भण्डारी घाइते

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ४, २०७९
in TOP STORIES
0
ग्यास सिलिण्डर विस्फाेट हुदाँ सांसद चन्द्र भण्डारी घाइते
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको निवास काठमाडौं स्थित बुद्धनगरमा ग्यास सिलिन्डर बिस्फोट भएको छ ।  चिकित्सकका अनुसार सिलिण्डर विस्फाेट भइ भण्डारीको शरिरमा करिब २५ प्रतिशत र उनकी ८६ वर्षीया माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।

सांसद भण्डारी र उनकी आमाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्  । गएराती ग्यास सिलिन्डर विष्फोट भएको हो ।

You might also like

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

महामन्त्री विश्वप्रकाश शर्माले भने ‘किर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर हामीले राति नै स्वास्थ्य अवस्थाबारे जानकारी लियौ ।  डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ । अहिले आमाछोराको आइसियमा राखेर उपचार भइरहेको छ ।’

Related

Previous Post

प्रदर्शनका क्रममा प्रहरीका भ्यान र प्रहरीविटमा आगजनी गर्ने पक्राउ

Next Post

नेपाल प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा  नियुक्त

Sambridinews

Sambridinews

Related Posts

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

by Sambridinews
बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

by Sambridinews
बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
नेपाल प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा  नियुक्त

नेपाल प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा  नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

सामाजिक सञ्जाल मार्फत सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनकाे चेतावनी

बुधबार, अशोज १७, २०८०
गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

बुधबार, पुस ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

बुधबार, भदौ ३, २०८३
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
FEATURED

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In