Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कम्युनिस्ट र धार्मिक व्यवहार

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ११, २०७९
in विचार
0
कम्युनिस्ट र धार्मिक व्यवहार
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

मानिसहरु अचम्म मान्छन्- कम्युनिस्टहरुले किन धार्मिक र परम्परागत व्यवहारहरु गरेका हुन् भनेर ! अझ माओवादीले नै यस्ता कार्य गर्दा त विवादको बिषय नै बन्नेगरेको छ ।

मानिसहरु २ प्रकारका अवस्थाहरु झेल्दै आएका छन्- एउटा आवश्यकताको व्यवहार र अर्को शासक र शोषक वर्गको चाहनाका लागि कार्यहरु । यी कार्यहरु र व्यवहारहरु भौतिक र अध्यात्मिक दुबै मिसिएर आएका छन् । मानिसका आवश्यकताले भौतिकवादी व्यवहारहहरु हुने गर्दछन् भने शासक र शोषक वर्गलाई अध्यात्मिक जालोमा पारेर लुटनुपर्ने आवश्यकताले गर्दा मानिस अध्यात्मवादी व्यवहार गर्न पनि वाध्य बनाइएका हुन्छन् ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

संस्कृति गहन बिषय हो । संस्कृतिकै कारण एक धर्म र अर्को धर्मका मानिसबीच फरक र व्यवहार पनि फरक देखिन्छ । भावनात्मक रुपमा पनि फरक हुन्छन् । यसले साम्प्रदायिक भावना समेत बनेर विवेकहीन तथा कठोरसम्म बनाइदिने तागत राख्दछ । मानिस कस्तो बनाउने भन्ने बिषय संस्कृतिले निर्धारण गर्दछ । कम्युनिस्टले पनि नयाँ संस्कृतिमार्फत नयाँ मानिस बन्ने प्रयत्न गर्नुपर्दछ । मुख्यतः आफ्नो संस्कृति के हो भनेर गहन ढङ्गले बुझ्नु जरुरी हुन्छ ।

संस्कृति मानव व्यवहारबाट भावना पैदा गर्ने कार्य हो । मानवमा कस्तो भावना पैदा हुनुपर्छ भनेर संस्कृति निर्माण गरिन्छ । संस्कृतिले मानिसका व्यवहारलाई स्वभाविक बनाईदिन्छ । संस्कृतिले आवश्यकता अनुसारको मानिस निर्माण गर्नसकिन्छ । त्यसैले राज्यले आफ्नो आवश्यकता अनुसार संस्कृति निर्माण गर्नेगर्छ । हाम्रा समाज पुरानै ढाँचाको छ, राज्य पनि पुरानै छ । त्यसैले समाज र राज्यलाई पुरानै संस्कृति आवश्यक रहेकाले त्यतैतिर समाजलाई लैजान प्रोत्साहित गर्ने गरिएको छ । जतिसुकै विद्वान र जत्रोसुकै नेता होस ऊ अध्यात्मिक र अलौकिक शक्ति हुन्छ भन्ने संस्कृति अनुसार व्यवहार गर्न वाध्य बनाईएको हुन्छ ।

हाम्रो संस्कृति कस्तो छ भनेर देखिने उदाहरण यो देख्न सकिन्छ-

समाजवाद उन्मुख राज्य बनाउने सहि गर्नेहरुलाई “उदार अर्थतन्त्र” मान्छौं भनेर mcc मा सहि गर्न लगाए जस्तै आफ्ना मूल्य र मान्यता बिपरितका धर्मशास्त्र र अलौकिक शक्तिका व्यवहारहरु लागू गरेका चाढपर्व र परम्पराहरु मान्य वाध्यभएका छन् ।

नेपाली क्रान्तिमा एउटा ठूलो समस्या यही छ कि नेतृत्व नै आफ्ना मूल्य र मान्यता बिपरितका व्यवहारहरु गर्न पुगेका छन् । यही कारण कार्यकर्ता र जनतामा भ्रमको सृजना हुनेगरेको छ । कस्तो बिडम्वना छ भने कम्युनिस्ट र प्रतिक्रियावादी वर्गका जीवन दर्शनमा खास भिन्नता देखिंदैन ।

मेराे बुझाइमा दशैं, तिहार, होली, तिजजस्ता धार्मिक चाडपर्वहरु वर्ग दुस्मनका हुन् शासक- प्रशासकले अध्यात्म वा अलौकिक शक्तिको भयङ्कर ठूलो षड्यन्त्रको जालो बुनेर शक्तिले भ्याएसम्म जनतालाई फसाई राखेका हुन्छन् । युगौंदेखि शासनसत्ता र जनताको भयङ्कर दुस्मनी छ । अध्यात्मिक कार्यहरु मिसाएर गरिने कार्यहरु मेरो मूल्य र मान्यता बिपरितका हुन् भन्ने बुझ्छु त्यसैले बहिस्कार गर्नेगर्छु । कम्युनिस्ट भन्नेहरुले आफ्नो जनवादी संस्कृति, श्रम संस्कृति र मानवीय मुल्यमान्यतायुक्त संस्कृतिप्रति उत्तरदायी हुनुपर्ने कुरा अझै नसिकेको देखिन्छ ।

Related

Previous Post

महोत्तरीको भँगाहामा बिहीबार भएको झडपका विषयमा ८ बुँदे सहमति

Next Post

बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
Next Post
बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

बाराको अमलेखगञ्जमा जंगली हात्तीको दाह्रा काटेर जंगलमा छोडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेको समर्थनमा मकवानपुर १ बाट कमल थापाको उम्मेद्वारी

लोकतन्त्रको आबरणमा लुटतन्त्र हावी भएको कमल थापाकाे भनाइ

शनिबार, फाल्गुन २०, २०७९
काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

१२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

शनिबार, अशोज १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In