Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १२, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी ) को आसन्न ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। 

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

विहिवार राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा  गर्नुभएको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अधयक्ष हुनुहुन्छ । १० अेाें महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो। 

पत्रकार  सम्मेलनमा बो्ैल्दै रविनाले  `एनआरएनए ग्लोबल फण्ड´को महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ। `म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ´ – थापाले भन्नुभयो – ` जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।´ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो । 

एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर  १ कार्यकाल काम गर्न चाहेको उहाँको भनाई छ । 

`मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ´ – थापाले भन्नुभयो – `१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई  जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण वनाईनेछ। ´

आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक  एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको ( ३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने  हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने वताउनुभयो।

गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी , सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गर्नुभयो। 

निर्वाचनलाई भड्किलो वनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याउनुभयो। 

` यो विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो ´ – अध्यक्ष रविनाले भन्नुभयो – `यो न त कुनै राजनीतिक भातृ संगठन हो  न त कुनै व्यापारिक या व्यवसायिक संस्था नै हो । ´ 

विदेशमा वस्ने नेपालीहरु सवैको अवस्था एउटै नभएको उल्लेख गर्दै  खाडीमा काम गर्ने  श्रमिक दाजुभाईहरुदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत वनाएका सवैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उहाँले  जोड दिनुभयो। 

साथै विधान विपरित प्यानल वनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाव वढेको उल्लेख गर्दै उहाँले ११ अेाै महाधिवेशनमा प्यानल पूर्ण रुपमा निषेध गरिनुपर्नेमा जोड दिनुभयो। 

चरम गुटबन्दी , राजनीतिक चलखेल, विवाद  र व्यापारिकरणले  संघको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै थापाले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठी सक्षम, सबल , गतिशील र संयोजनकारी  नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभयो।

सो अवसमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै रविना थापाले संघको संरचनागत सुधार देखि नेपाल र नेपालीको समृद्धिकालागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गर्नुभएको छ। स्वास्थ्य , शिक्षा , पूर्वाधार , पर्यटन , संचार , कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उहाँको योजना र अवधारणा घोषणापत्रमा समेटिएकोछ।

पत्रकार सम्मेलनमा रविनाले विदेशमा रहेका नेपालीहरुलाई बंसजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक G to G वाट जाने नेपाली  र Student Visa  मा गएका विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने वताउनुभयो।

विगतमा झैं आफूलाई महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने विश्वास रविना थापाले व्यक्त गर्नुभयो।उम्मेदवारी घोषणा कार्यक्रममा अमेरिकाकालागि अवैतनिक बाणिज्य दुत तथा बरिष्ठ लोकगायक  प्रेमराजा महत ,  चर्चित अभिनेत्री करिश्मा मानन्धर , नेपाली कांग्रेस बागमती प्रदेशका कानुन विभाग प्रमुख सानू श्रेष्ठ , तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइराला  लगायत ले रविना थापालाई जितको शुभकामना दिंदै आफ्नो साथ रहेको वताउनुभयो। 

  एनआरएनए आईसीसीका सचिव र ११ अेाें महाधिवेशनकालागि उप महासचिव पदका उम्मेदवार प्रमोद सिग्देलले जुमवाट शुभकामना दिनुभयो। 

रविना थापाकी आमा रेवती केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  एनआरएनए अष्ट्रेलियाका उपमहासचिव गणेश केसी, एनआरएनए आईसीसीका संस्थापक सदस्य तथा युरोप जनसम्पर्क समितिका अध्यक्ष दिल गुरुङ, अष्ट्रेलियाका पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मी , कास्की समाजका  प्रवक्ता सन्तोष तिमिल्सेना , म्याग्दी समाज मोनाका पूर्व अध्यक्ष चक्र बहादुर थापा, जापानवाट ददिवल खड्का, शिव पौडेल , पारसमणी पोख्रेल लगायत १सय ५० जना भन्दा वढीले रविना थापालाई समर्थन गर्दै निर्वाचित गराउन सवै प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।

Related

Previous Post

मधेश प्रदेश अधिवेशनः नारा र लोगो सार्वजनिक

Next Post

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सहित ३ जनाकाे मृत्यु

गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सहित ३ जनाकाे मृत्यु

मङ्लबार, असार ५, २०८०
दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक ; राष्ट्रपति भण्डारी

बुधबार, पुस २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In