Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक वर्षपछि कांग्रेस बैठक बस्दै : अझै तय भएन अजेन्डा

Sambridinews by Sambridinews
बुधबार, असार २७, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एक वर्षपछि कांग्रेस बैठक बस्दै : अझै तय भएन अजेन्डा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार २७ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको ८ महिनापछि त्यसको समिक्षामा जुट्न लागेको छ। मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि त्यसको समिक्षा गर्न आवश्यक नठानेको कांग्रेसले बल्ल चुनावी समिक्षासहित आन्तरिक विषयमा छलफलमा जुट्न लागेको हो।

पार्टी विधानले प्रत्यक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था गरेको छ। तर, केन्द्रीय समिति बसेको ठिक १ वर्षपछि कांग्रेसको अर्को केन्द्रीय समिति बैठकको बोलाइएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ सम्म केन्द्रीय समितिको बैठक बसेको थियो। त्यस यता कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन।

You might also like

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। तर, मंगलबार साँझसम्म केन्द्रीय समितिको बैठक किन, केका लागि बोलाइएको हो र के के विषयमा छलफल हुन्छ भन्नेमा केन्द्रीय सदस्यहरू नै अन्योलमा छन्।

केन्द्रीय सदस्यहरूलाई बैठकको अजेन्डाबारे जानकारी नगराइएको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्। ‘केन्द्रीय समितिको बैठक भनिएको छ, त्यसका अजेन्डाका विषयमा कुनै जानकारी छैन,’ उनले भनिन्,‘के के विषयमा छलफल हुन्छ र गर्ने भनेर पनि निकटताका आधारमा छलफल भएको छैन।’

पार्टी संगठनलाई थप चलायमान र गतिशिल बनाउन नयाँ ढंगबाट योजना र कार्यक्रम बनाउने पर्ने आवश्यकता रहेको बताउँदै गौतम भन्छिन्,‘बैठक बस्नका लागि बस्ने भन्दा त्यसले नयाँ कार्यक्रम र आशा जगाउन सक्नुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले पार्टी पदाधिकारीले केन्द्रीय समितिको अजेन्डा तय गरेर बैठकमा पेस गर्ने जानकारी दिए। त्यसका लागि सभापति देउवासहितका पदाधिकारी छलफलमा रहेको जानकारी दिंदै विकले भने, ‘नीति महाधिवेशन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, क्रियाशील सदस्यताका साथै समसामयीक बैठकका अजेन्डा हुन्।’

विधानले नीति महाधिवेशन भन्ने व्यवस्था नगरेको स्वीकार गर्दै विकले महासमिति बैठकलाई नीति महाधिवेशनकारूपमा परिणत गर्ने विषयमा छलफल चलिरहेको बताए। ‘महाधिवेशन बाहेक पार्टीको नीति तथा कार्यक्रमहरूका विषयमा महासमितिमा छलफल गर्ने र निर्णय लिने निकाय हो,’ उनले भने, ‘त्यस विषयमा पनि बैठकले निर्णय लिनेछ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्दा परिणाम राम्रो आए पनि कांग्रेसभित्रको भित्रको आन्तरिक किचलोका कारण पार्टी संगठन भने निष्क्रियप्रायः छन्। महाधिवेशन भएको डेढ वर्षमा विधानअनुसार गर्नु पर्ने कुनै पनि कार्यसम्पादन कांग्रेसले गर्न सकेको छैन। – नागरिक दैनिकबाट

Related

Previous Post

एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु

Next Post

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

Sambridinews

Sambridinews

Related Posts

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि  माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि

बिहिबार, भदौ १४, २०८०
भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

एमालेलाई दिने भनिएको जग्गा मिनबहादुरले ल्याए भाटभटेनीको नाममा

सोमवार, कार्तिक २६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In