काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेजी गरेको विषयमा असन्तुष्ट रहेकी डा.तोसिमा कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकि छिन । आफुले न्यायका लागि सार्वोच्चमा रिट दिए भन्दै सोमबार साँझ डा.तोसिमाले फेसबुकमार्फ जानकारी गराएकी छिन ।
प्रतिनिधि सभा सदस्य पदका लागि ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी डा.तोसिमा कार्की लाभको पदमा रहेको भन्दै आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि अयोग्य रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियाे ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: