Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १४, २०७९
in TOP STORIES, राजनीति
0
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै उनले त्यसलाई अन्तरिम आदेशमार्फत तत्काल निस्तेज बनाउन र खोज गर्न माग गरेका छन् ।

You might also like

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

कुखुराकाे अण्डाकाे भाउ स्वाट्टै घट्याे

निर्वाचनका क्रममा नागरिकले आफ्नो हक र स्वतन्त्रताको शान्तिपुर्ण रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै त्रिपाठीले आयोगले जारी गरेको सूचनाले नागरिकको संवैधानिक स्वतन्त्रतालाई निष्प्रभावी बनाउने दावी गरेका छन् ।

‘यो सूचना आफैंमा स्वेच्छाचारी एवं बदनियतपूर्ण छ । संबैधानिक स्वतन्त्रतालाई पूर्णरूपमा निष्प्रभावी तुल्याउन खोजिएको छ’ उनले रिट निवेदनमा भनेका छन्, ‘निर्वाचन आयोगले संबिधानले तोकेको भन्दा फरक बिषयवस्तु तथा आधारमा नागरिक स्वतन्त्रतालाई प्रतिबन्धित वा कुण्ठित गर्नु स्वेच्छाचारिताको नमूना हो ।’

निर्वाचनका क्रममा नागरिकले मन परेको उम्मेद्वारलाई मत दिन अनि मन नपरेको उम्मेद्वारलाई मत नदिन अभियान चलाउन स्वतन्त्र हुने भन्दै उनले आयोगको सूचनाले नागरिकको हक कुण्ठित भएको दावी गरेका हुन् ।

निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवानादेखि पाँच वर्ष कैद हुने चेतावनी समेत दिएको थियो।

Related

Previous Post

उम्मेदवारी खारेज सम्बन्धमा डा.ताेसिमाद्वार सर्वाेच्चमा रिट निवेदन

Next Post

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

Sambridinews

Sambridinews

Related Posts

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
TOP STORIES

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

by Sambridinews
सोमवार, माघ २७, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

by Sambridinews
सोमवार, माघ २७, २०८२
अण्डाको मूल्यमा वृद्धि
TOP STORIES

कुखुराकाे अण्डाकाे भाउ स्वाट्टै घट्याे

by Sambridinews
सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

by Sambridinews
सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

by Sambridinews
सोमवार, माघ २७, २०८२
Next Post
सन्दीप लामिछाने असोज २० मा नेपाल आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने

नेपालमा पहिलो पटक ‘रेन्बो’ पर्यटन सम्मेलन हुने

बिहिबार, मंसिर २८, २०८०
पत्रकार गुरुङको निधन : महासंघ स्तब्ध

पत्रकार महासंघकाे छैठाैं पूर्ण बैठक नगरकाेटमा सम्पन्न

बिहिबार, अशोज ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
TOP STORIES

एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित

सोमवार, माघ २७, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

सोमवार, माघ २७, २०८२
अण्डाको मूल्यमा वृद्धि
TOP STORIES

कुखुराकाे अण्डाकाे भाउ स्वाट्टै घट्याे

सोमवार, माघ २७, २०८२
होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FEATURED

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमवार, माघ २७, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै
FEATURED

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

सोमवार, माघ २७, २०८२
टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित
FEATURED

टी-२० विश्वकपअन्तर्गत नेपाल आईसीसी आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित

आइतवार, माघ २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In