Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

Sambridinews by Sambridinews
सोमवार, पुस १८, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आज नाग पञ्चमी पर्व मनाइँदै

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

काठमाडौं, पुस १८, नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ ।
वल्र्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
स्मार्ट पार्टी प्यालेस चावहिलको हलमा सन्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ८–८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।

Related

Previous Post

नबिल बैंक र मिडास एजुकेसनबिच समझदारी पत्रमा हस्ताक्षर

Next Post

कालीगण्डकीका शिला भारतको अयोध्या लगिदै

Sambridinews

Sambridinews

Related Posts

आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

by Sambridinews
सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

by Sambridinews
आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post

कालीगण्डकीका शिला भारतको अयोध्या लगिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

सोमवार, मंसिर ४, २०८०
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

सोमवार, माघ २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In