Latest Post

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

 काठमाडौं । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा 'कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ।  नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ।   मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान (Know Your Member - KYM) सम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ।   फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्यांकन र पुराना कारोबारको  इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको  वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ।  विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन्  शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणहरू  हुन् वा सम्पत्ति शुद्धीकरण (AMLCFT) सम्बन्धी टीटीआर (TTR) रिपोर्टहरू, मिरा ईआरपीले ती  सबैलाई तोकिएको एक्सेल (Excel, XML ) फर्म्याटमा सजिलै उपलब्ध गराउँछ। यसका साथै  स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण (NCRA) दर्ता र  रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ।हाल बचत तथा  ऋणको मुख्य कारोबार गर्ने  सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य  रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ।   मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने  गरि काम भैरहेको  कम्पनीले जनाएको छ।  सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१:२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोका  संवेदनशील विवरणहरूलाई 'डिजिटल डकुमेन्ट भल्ट' मार्फत सुरक्षित राख्दछ। हालसम्म ७००  भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन,  सदस्य र शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ, र एसएमएस अलर्ट जस्ता ...

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

भक्तपुर। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव नभएको...

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

काठमाडौं, चैत ११ , आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रायल रेस शनिबार...

भूपेन्द्र र सुजन सम्मानित

भूपेन्द्र र सुजन सम्मानित

काठमाडौं, चैत १०, नेपाल उमा कुङफु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।...

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

कठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक महानुभावहरु तथा स्तुपा...

नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी

नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू जेइको जे ६ टी

काठमाडौं । नेपालमा ओमोडा जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले २३ मार्च २०२६ मा जेइको जे ६ टी...

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च...

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

काठमाडाैं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्ट रोमिङसेवा प्रयोग गर्न सकिने...

NADA

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्लले बाजी मारेका छन् । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार...

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण...

Page 61 of 750 1 60 61 62 750

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.