राष्ट्रिय गितका रचियतालाइ ५० हजार भत्ता र सत्यमोहन जोशीको स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने सरकारी निर्णय
सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को...