Latest Post

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

काठमाडौँ, कात्तिक, नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सीपमा सहभागी हुने नेपाली खेलाडी तथा...

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

शंकर ग्रुप आधिकारिक वितरक  जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ।   ३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मजबुत बनावट, आकर्षक रङहरु, र  बहुउपयोगीताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरु उपलब्ध गराएको हो।   शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाज्युले भन्नुभयो :“काठमाडौँमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम सुरु गर्न  पाउँदा खुशी लागेको छ । हामिलाई विश्वास छ कि यसले हाम्रा नेपाली यात्रुहरुलाई उच्च गुणस्तरका र आकर्षक  डिजाइनका ट्राभल सोलुसनहरूछनोट गर्न अझ सहज भएको छ । सबै मानिसहरू जन्मजात यात्रु हुन् भन्ने विश्वासका  साथ, हामी स्टाइलिश आरामदायी र टिकाउ लगेज तथा ब्याक्प्याक हरु को साथ् प्रत्येक यात्रु हरु को  विश्वसनीय साथी  बन्न प्रतिबद्ध छौं।”  त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीको सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले थप भन्नुभयो,   “काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो।  गुणस्तर र  नवीनता मा केन्द्रित रहँदै, सफारी ले प्रत्येक यात्रुको विविध आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता  लिएको छ।”  शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४०% विशेष छुट प्राप्त गर्न  सक्नेछन्।   काठमाडौँ सिटी सेन्टर स्टोरको शुभारम्भले सफारीको टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजद्वारा  यात्रुहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। 

नेपाल टेलिकमको चित्लाङमा एनटी फाइबर  विस्तार

नेपाल टेलिकमको चित्लाङमा एनटी फाइबर  विस्तार

नेपाल टेलिकमले मकवानपुरस्थित थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (FTTH) सेवाको विस्तार गरेको छ । थाहा नगरपालिका–९ मा रहेको स्वच्छन्द भैरव...

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौँको चुनीखेलमा हुने भएको छ। सीई कन्स्ट्रक्सनको आयोजना र...

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, कात्तिक १८,नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ।   यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक...

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) सम्म पुनः सञ्चालन हुने भएको छ। यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ।लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ ।बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने  तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ। लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।  अप्रत्याशित चुनौतीहरू सामना गर्दै वात्सल्य EWV दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग छ। यस लिगको उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन, र नेपालको खेल समुदायको सुदृढीकरण नै हो।  हामीसकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो।  नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा, लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार छ।  हामी फर्किंदैछौं - अझ बलियो, एकताबद्ध र खेलप्रतिको प्रेमसहित! 

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग...

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

काठमाडौं/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल...

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

कार्तिक १७ , काठमाडौं । तेह्रथुम पावर कम्पनीले आठौं बार्षिक साधारण सभा अनुपम फुडल्याड व्याङ्केट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ...

Page 50 of 685 1 49 50 51 685

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.