सुनमाया बनिन् विश्व ट्रेल रनकी उपविजेता
असोज १२ गते । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान...
असोज १२ गते । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान...
काठमाडौं, १२ असोज — ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको रु. २,४९,९९९ मूल्यको नयाँ ओप्पो फाइन्ड N5 सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्। योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। एक जना भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड N5 प्राप्त गर्नेछन् भने अन्य हजारौँ विजेताले नगद पुरस्कार, स्मार्टफोन, मोबाइल उपकरणहरु जित्ने मौका पाउनेछन्। यस योजनाअन्तर्गत ८,००० ग्राहकले रु. १०० देखि रु. १,००० सम्मको नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै २ जनाले ओप्पो रेनो १४ सिरिज, १० जनाले ओप्पो ए५ सिरिज, २०० जनाले रियलफिट एयरबड्स, ५०० जनाले रियलफिट स्पिकर र २०० जनाले ओप्पो टी–शर्ट प्राप्त गर्नेछन्। यस योजनामा सहभागी हुन ग्राहकले ओप्पो स्मार्टफोन खरिद गरेपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी डिजिटल स्पिन ह्विल घुमाउनुपर्नेछ। त्यसपछि IMEI नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि नतिजा तुरुन्तै हेर्न सकिनेछ र पुरस्कार सुनिश्चित गर्न सकिनेछ। योजना २०८२ सालको असोज ५ गतेदेखि कार्तिक ४ गते सम्म सञ्चालन हुनेछ। पुरस्कार लिनका लागि प्रयोग भएको स्मार्टफोन सक्रिय हुनुपर्नेछ, ग्राहकले वारन्टी कार्ड र खरिद बिल सुरक्षित राख्नुपर्नेछ। साथै सम्पूर्ण योजनाको विवरणका लागि खुद्रा पसलसँग सम्पर्क गर्न र सर्त तथा नियमहरू ध्यानपूर्वक पढ्न कम्पनिले सिफारिस गरेको छ। ‘दशैंको बहार, ओप्पो फाइन्ड N5 उपहार’ योजनामार्फत ओप्पो नेपालले उपभोक्तालाई आधुनिक प्रविधिसँगै उत्सवको उल्लास बाँड्ने उद्देश्य राखेको छ। परम्परा र प्रविधिलाई जोड्दै यसपालिको दशैंलाई अझ विशेष बनाउन कम्पनीले यो अवसर प्रस्तुत गरेको हो। ओप्पो नेपाल सम्पूर्ण नेपाली जनलाई हर्षमय र समृद्ध दशैं २०८२ को शुभकामनाव्यक्त गर्दछ।
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम...
काठमाडौं। असोज १२,नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागिभौतिक पूर्वाधार पुनर्निर्माण कोषमा...
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का...
काठमाडौं । मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा आज असोज १० गते अरण्य बुटिक होटल, हात्तीसारमा सम्पन्न भएको छ ।सभाले...
काठमाडौं, असोज , नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ...
काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित गर्ने उद्देश्यसहित जेनजी रिभोलुसन नेपालले ऐतिहासिक कदम चालेको छ ।...
काठमाडौं । अशोज ११, श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि।ले १८ औं बार्षिक साधारण सभा सुकुन्दा व्यानक्वेटमा एक भव्य कार्यक्रमको...
कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालको भनाई असोज ११ काठमाडौं । मुस्ताङ जिल्लामा आयोजित उद्योगी व्यवसायीहरुको...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.