Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाँसबारी बन्यो चेयरमेन कप चेस च्याम्पियन

Sambridinews by Sambridinews
बिहिबार, असार ४, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
बाँसबारी बन्यो चेयरमेन कप चेस च्याम्पियन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

काठमाडौं । असाढ ४, बाँसबारी माध्यमिक विद्यालयले काठमाडौं महानगरपालिका वडा नं. ४ द्वारा विहीबार आयोजित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । उसले एकछत्र वर्चस्व राख्दै उपाधि रक्षा गरेको हो ।
गल्र्स र ब्वाइजका ६ स्पर्धासमावेश दुई दिने प्रतियोगितामा बाँसबारीले सर्बाधिक एक सय २७ अंक जोड्दै मुख्य ट्रफी कब्जा गरेको हो । उसले गत वर्ष भएको पहिलो संस्करणको पनि उपाधि जितेको थियो । बालुवाटार प्यालेस ब्यांकेट एन्ड इभेन्ट्समा सञ्चालित प्रतियोगितामा यसपाली दुर्गा भवानी एकेडेमी ३७ अंक बटुल्दै उपविजेता भयो । महेन्द्र राष्ट्रिय मावि २८ अंकसहित तेस्रोमा रह्यो ।
हिमालयन चेस एकेडेमीको व्यवस्थापन रहेको प्रतियोगितामा कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन, राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल, प्रमाणपत्रलगायत पुरस्कार प्रदान गरेका थिए । स्वीस लिग प्रणालीको आधारमा आयोजित प्रतियोगितामा २२ विद्यालयका ३ सय ४ खेलाडी सहभागि थिए । उनीहरू कामपा ४ का स्थानीय र यस वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।
व्यक्तिगत स्पर्धातर्फ कक्षा १ देखि ४ गल्र्समा बाँसबारी स्कुलले क्लीनस्वीप गर्यो । उसका विद्या ढुंगाना (४ अंक) पहिलो, सिमरन कार्की (३.५ अंक) दोस्रो र सुप्रिया तामाङ (३.५ अंक) तेस्रो भए । ब्वाइजतर्फ एनसीसीएस (नेसनल क्रिएटिभ को–एजुकेसनल स्कुल) का श्रेयांश सापकोटा (५ अंक) पहिलो, बाँसबारीका शिव थापा (४.५ अंक) र पञ्चकन्या आधारभूत स्कुलका सागर तामाङ (४ अंक) तेस्रोमा रहे ।
कक्षा ५ देखि ८ गल्र्सतर्फ पनि बाँसबारीले क्लीनस्वीप गर्यो । उसका सुप्रिया खत्री (६ अंक) पहिलो, कृतिका गुरुङ (५ अंक) दोस्रो र अलिशा थापा (५ अंक) तेस्रो स्थानमा रहे । ब्वाइजतर्फ दुर्गा भवानीका ओजोन तामाङ (७ अंक) पहिलो, बाँसबारीका सन्देश भट्ट (६ अंक) दोस्रो र दुर्गा भवानीका दिवज धमला (६ अंक) तेस्रो भए ।
त्यस्तै, कक्षा ९ देखि १२ गल्र्सतर्फ बाँसबारीकी अप्सरा खत्री (४.५ अंक) पहिलो, दुर्गा भवानीकी स्वष्तिका तामाङ (४ अंक) दोस्रो र आशिर्वाद सेकेन्डरी स्कुलकी निङ्वा पोमु (४ अंक) तेस्रो भए । ब्वाइजतर्फ साउथ वेस्टर्न कलेजका अभिवन पाण्डे (७ अंक) पहिलो, बाँसबारीका विन्दास अधिकारी (६ अंक) दोस्रो र किस्ट कलेजका अग्रज कटुवाल (६ अंक) तेस्रोमा रहे ।

Related

Previous Post

नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा

Next Post

FOTON Honored with ‘Corporate Commercial Vehicle Award 2026’ for its Contribution to Nepal’s Transportation Sector

Sambridinews

Sambridinews

Related Posts

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

by Sambridinews
बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

by Sambridinews
बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शर्माको बिदाइ

शर्माको बिदाइ

बुधबार, भदौ १९, २०८१
केपी ओलीको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्छः पौडेल

चालु आर्थिकमा लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने अनुमान

बिहिबार, माघ २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने
FEATURED

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

बिहिबार, अशोज १, २०८३
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
FEATURED

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

बिहिबार, अशोज १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In