Latest Post

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

अध्यागमनमा प्रहरी कर्मचारी विवाद प्रकरण : तीन प्रहरी अधिकारी विमानस्थलबाट सरुवा

२६ माघ, काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।...

शनिबार नेपाल र चिनीया युवा टाेली मैत्रीपूर्ण फुटबल खेल्दै

शनिबार नेपाल र चिनीया युवा टाेली मैत्रीपूर्ण फुटबल खेल्दै

माघ २६ , काठमाडौं । नेपाल र चिनबीच मैत्रीपूर्ण फुटल हुने भएकाे छ । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल...

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

२६ माघ, काठमाडौं । ड्यूटी सकेर काेठा फर्किनेक्रममा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।...

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्दै

फेरी देखियाे सुँगुर तथा बङ्गुर प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’

माघ २६ , काठमाडौं । देशका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ...

घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ । बिहिबार उद्योग मन्त्रालयमा...

नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

काठमाडौं । पाकिस्तानी गायक आतिफ असलम नेपालमा प्रस्तुति दिने भएका छन् ।पाकिस्तानी गायन आतिफ असलम काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति...

स्वर्गीय बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता आयोजना गरिने

स्वर्गीय बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता आयोजना गरिने

  काठमाडौं नेपाल आरोहण खेल संघ र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाईम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघ बीच सम्झौता भएको छ ।   विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत्र २ र ३ गते (मार्च १४,१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपान्जी एड्भान्च्यूर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव श्री सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरीका तर्फवाट अध्यक्ष श्री नवाङ निमा शेर्पाले  काठमाडौंमा एक सम्झौता गरेकाहुन । उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्यूर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कंडेलले जानकारी गराए ।  आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघ बीच आवश्यक सर्त सहित प्रतियोगितालाई अन्तराष्ट्रि आरोहण खेल महासंघको नियम र पद्धती अनुसार गरीने विषयहरु सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले वताउनु भयो । नेपालको पर्यटन सँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष श्री नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतीमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने वताउनु भयो । 

सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बागमती सरकारको प्रतिबद्धता

सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बागमती सरकारको प्रतिबद्धता

माघ २५, हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र...

लगानी सम्मेलनको मौका पारेर एक दर्जन कानून संशोधन गर्दै सरकार

लगानी सम्मेलनको मौका पारेर एक दर्जन कानून संशोधन गर्दै सरकार

काठमाडौँ । माघ २५, अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा। प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो...

Page 406 of 759 1 … 405 406 407 … 759

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.