Latest Post

बेसबलमा त्रिपक्षीय सम्झौता

बेसबलमा त्रिपक्षीय सम्झौता

नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बेसबल तथा सफ्ट बल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ...

दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती

दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ . मिति २०८०/१२/२२ गते दू.सं.का. सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गर्नुभएको हो .  कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको FTTH  नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो .   उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गर्नुभयो .  FTTH प्रविधिमा Migration भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ .

बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै 

बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै 

२२ चैत्र, काठमाडौं । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा  सेवा विस्तार गर्ने भएको छ ।  विगत ६...

गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स बीच व्यवसायिक साझेदारी सम्झौता

गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स बीच व्यवसायिक साझेदारी सम्झौता

काठमाडौं । चैत्र २२,गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ...

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मकवानपुरको हेटौंडामा सम्पन्न २५औं साधारणसभा निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा घनीभूत छलफल गरी ३०...

इलाम–२ मा माओवादी केन्द्रले एमालेका नेम्वाङलाई समर्थन गर्ने

इलाम–२ मा माओवादी केन्द्रले एमालेका नेम्वाङलाई समर्थन गर्ने

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । इलाम–२ माओवादीले उम्मेदावर नउठाउने...

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा...

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि

काठमाडौं, चैत २२ गते । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा...

कजरिया टाईल्सको नेपालमा पहिलो ‘Experience Centre’ को उ‌द्घाटन

कजरिया टाईल्सको नेपालमा पहिलो ‘Experience Centre’ को उ‌द्घाटन

काठमाडौं, नेपाल ३५ वर्ष लामो विरासतका साथ भारतको नम्बर १ टाइल कम्पनीकोरूपमा प्रख्यात कजरिया टाईल्सले काठमाडौंमा आफ्नो पहिलो 'Experience Centre'कोभव्य...

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२...

Page 302 of 693 1 301 302 303 693

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.