Latest Post

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौँ, माघ २७ः जनकपुरमा भोली माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम...

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

काठमाडौं, २७ माघः द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका...

अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ  धरौटीमा रिहा गर्न अदालतकाे आदेश

अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश...

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

  काठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ  । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त  ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।   कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई/डब्लू  फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा  आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी  दिएको छ ।   नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २०  प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर  कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।   सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी  दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका  ब्रान्डका खास विशेषता हुन् ।   ‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आम  उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,’  उनले भनिन् ।   कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी  विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ  आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

शुक्रबार बिहान सिन्धुलीमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु

सिन्धुली । शुक्रबार बिहान बिपि राजमार्ग अन्तरगत सोलाभञ्याङ नजिकै भएको सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ । झापाबाट काठमाडौं जादै...

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

काठमाडाैं । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले...

केपी ओलीको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्छः पौडेल

चालु आर्थिकमा लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ ।...

अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ

रवि लामिछाने ५४ लाख रुपौयाँ धरौटीमा रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत चितवनले सहारा सहकारीको मुद्दामा ५४ लाख...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने : अध्यक्ष ढकाल

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि...

Page 158 of 671 1 157 158 159 671

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.