Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा

काठमाडौँ / मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौँको भृकुटिमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । आज शुक्रबारदेखि असोज ८ गते बुधबारसम्म ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ । बजाज नेपालमा सबैभन्दा बढी मन पराइने दुईपाङ्ग्रे सवारीको रूपमा परिचित छ । 

You might also like

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, एडिस्नल भ्यालुएसन १० हजार रुपैयाँसम्मको, आकर्षक नगद छुट, फ्रि एक्सेसरीज, र अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् । 

साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल  किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार, प्लेयर अफ द वीक बन्ने ग्राहकलाई रु. १ लाख नगद,  चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाड्को अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

Related

Previous Post

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

Next Post

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

Sambridinews

Sambridinews

Related Posts

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 
TOP STORIES

स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
Next Post
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

मङ्लबार, अशोज २३, २०८०
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

रष्ट्रपति रामचन्द्र पाैडेलद्वारा बैशाख १२ गते संघीय संसद्को बैठक आह्वान

बुधबार, बैशाख ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

शुक्रबार, चैत्र ६, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 
TOP STORIES

स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

शुक्रबार, चैत्र ६, २०८२
याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
TOP STORIES

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

बिहिबार, चैत्र ५, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In